कपिलवस्तु । कपिलवस्तुमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार राति बाणगंगा नगरपालिका–३ सिउटीमा ट्रक अनियन्त्रित भई दुर्घटना
काठमाडौं । नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बलबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण र इन्डक्सन चुलोको प्रयोग गर्नेसम्बन्धी सम्झौता भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र
स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटाको डुबेर ज्यान गएको हो । उहाँ कार्यरत गणबाट
रसुवा । गोसाईकुण्ड गाँउपालिका–५ स्थित गोसाइकुण्ड तिर्थबाट शुक्रबार घर फर्कने क्रममा लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बेहोस हुनेमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका–८
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जवान जोशीलाई धनगढी उपमहानगरपालिका–३ स्थित होटेल सिटीबाट डेढ केजी लागूऔषध चरेससहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।
काठमाडौं । सशस्त्र प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ सिमखेतस्थित भिरमा अड्किएका एक जनाको शनिबार सकुशल उद्धार गरेको छ । सोही जिल्लाको हेलम्बु गाँउपालिका–१ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ्ग शेर्पा गोरेटो बाटो
काठमाडौं । सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखाले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ । आज शुक्रबार गोरखापत्रमा सूचना जारी गर्दै सशस्त्र प्रहरीले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक)
कैलाली । सशस्त्र प्रहरीले धनगढीबाट श्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट १७ लाख ६६ हजार ७ सय ७० भारतीय रुपैयाँ सहित सशस्त्र
काठमाडौं । सशस्त्र प्रहरीले भारतबाट बोरामा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ बरामद गरेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख
समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले पदोन्नती भएका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई बधाई तथा कार्य सफलताको शुभकामना दिनुभयो । उहाँले दर्जा अनुरुपको प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक भएर सकारात्मक सोच र इमान्दारिताका साथ