Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


सर्लाहीका १६ स्थानीय तहमा पुरानै नेतृत्वको उम्मेदवारी

जसमध्ये लोकतान्त्रिक समाजवादी पार्टीबाट ४ जना, नेकपा (एमाले), नेपाली कांग्रस र नेकपा (माओवादी केन्द्र)बाट तीन–तीन जना, नेकपा (एकीकृत समाजवादी) तथा राष्ट्रिय जनता पार्टी र जनता समाजवादीबाट एक–एक जनाले उम्मेदवार दिएका

सर्लाहीमा एक बालकको शव सेफ्टि ट्यांकीमा भेटियो

सर्लाही । सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराईरहेका एक बालकको शव छिमेकीको घरको सेफ्टि ट्यांकीमा भेटिएको छ। मलंगवा–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षका छोरा आकाश ठाकुर भनिने मिठुको

सर्लाहीमा गोली लागेर घाइते युवकको मृत्यु, भारतीय नागरिक भएको पुष्टि

बुधबार साँझ साढे ७ बजेतिर मलंगवा नगरपालिका–९, कृष्णामति माविको कम्पाउण्ड पूर्व रिङरोड नजिक चलेको गोली लागेर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको

सर्लाहीको मलंगवामा गोली चल्यो, एक युवक घाइते

घटनास्थलमा गोली लागेर घाइते अवस्थामा एक युवक फेला परेका छन् । अन्दाजी ३० वर्षका घाइते युवकको सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सर्लाहीमा तस्करको पहिलो रोजाइ सालका रुख

साझेदारीका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा सालका रुखहरू कटान गरेर तस्करी भइरहेको स्थानीय बताउँछन् ।वनका रुखहरू कटान भइरहँदा समेत सम्बन्धित निकाय मौन बसेको उनीहरूको गुनासो छ ।

सर्लाहीमा भारतीय नम्बरको कार दुर्घटनामा एकको मृत्यु, ५ घाइते

काठमाडौं । सर्लाहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने कारमा सवार ५ जना घाइते भएका छन् । बुधबार राति लालबन्दी नगरपालिका–१७ कालिनजोर पुलनजिक पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ

सर्लाहीमा पुलबाट बस खस्दा ४ जनाको मृत्यु, ३० घाइते

सर्लाही । सर्लाही पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ । त्यस्तै ३० जना भन्दा बढी घाइते भएका छन् । मृतक ४ जनाको शव

तीन घण्टा नेपाल बसेर फर्किए राजपाल यादव

सर्लाही सदरमुकाम मलंगवास्थित कवर्डहलमा आयोजित महाधिवेशनमा दिउँसाे तीन बजे आइपुगेका उनी साँझ छ बजे फर्किएका हुन् ।

सर्लाहीको धन्कौलमा भीषण आगलागी, १३ घर जलेर नष्ट

दिउँसो एक्कासि स्थानीय प्रदीप पासवानको घरबाट बस्तीमा आगो सुरु भएको प्रत्यक्षदर्शीको भनाइ छ । सर्लाहीको दक्षिणी ग्रामीण भेगमा पर्ने उक्त गाउँमा पौने २ बजेबाट सुरु भएको आगो नियन्त्रण आउन झण्डै

सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट घर अगाडि खेल्दै गरेका २ वर्षीय बालकको मृत्यु

काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट घर अगाडि खेल्दै गरेका एक बालकको मृत्यु भएको छ । प्रदेश २–०३–००१ त २४३९ नम्बरको ट्रयाक्टरले घर अगाडि खेल्ने