सर्लाही । सर्लाहीको कविलासी नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा नेपाली कांग्रेसका ब्रम्हदेव राय र उपमेयरमा पुनम कर्ण निर्वाचित भएका हुन् । मेयरमा
उहाँले आठ हजार ४८० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी निवर्तमान नगरप्रमुख समेत रहनुभएका नेकपा एमालेका मनोजकुमार देवकोटाले पाँच हजार ९६० मत मात्रै ल्याउनुभयो ।
गोडैताको जितसँगै सर्लाहीमा लोसपाले खाता खोलेको हो । गोडैता नगरपालिकामा दोस्रो कार्यकालको लागि पुनः मेयर पदमा देवेन्द्र कुमार यादव र उपमेयरमा अंजना कुशवाह विजयी भएका हुन् ।
पालिका अध्यक्ष पदमा रामसिहासन राय र उपाध्यक्षमा सरिता कुमारी साह निर्वाचित भएका हुन् । रायले ४ हजार ९४६ मत ल्याउँदा उपाध्यक्षमा कुमारीले ४ हजार ७९५ मत ल्याएर विजयी भए ।
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेसले क्लिनस्वीप गरेको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सबै सदस्य पदहरु विजयी भएका हुन् । अध्यक्षमा रामपदारथ साह ४ हजार ६६८ मतसहित
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले खाता खोलेको छ । रामनगर गाउँपालिकामा सर्लाहीकै सबैभन्दा कान्छा गाउँपालिका अध्यक्षमा राजा बाबु यादव विजयी हुनुभएको छ । यादव २२
सर्लाही । सर्लाहीको ३७ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये १५ वटा वडामा विजयी हुँदै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । कांग्रेस जिल्लाको लालबन्दी नगरपालिकाको वडा
काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा सर्लाही जिल्लाबाट हालसम्म नेपाली कांग्रेसको तर्फबाट ६ जना वडा अध्यक्ष निर्वार्चित भएका छन् । निर्वार्चित हुनेमा मलंगवा नगरपालिका–१ को वडा अध्यक्षमा नबल यादव,
मतदान सुचारु गर्न अहिले त्यहाँ सर्वदलीय बैठक भइरहेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । धनकौलको उक्त मतदान स्थललाई नियन्त्रणमा लिन काठमाडौंबाटै नेपाली सेनाको विशेष टोली हेलिकप्टरबाट उत्रिएको छ
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका माओवादी केन्द्रका वडाध्यक्ष सहितका उम्मेदवारलाई विपक्षी कार्यकर्ताले विष मिलाएर मिठाई खुवाएको आरोपमा हरिवन बजार तनावग्रस्त भएको छ । आइतबार दिउँसो घरदैलो क्रममा वडाध्यक्षका उम्मेदवार शेख