Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


वीर अस्पतालमा नर्सको प्रदर्शन

काठमाडौं । आफ्ना मागहरुप्रति सरकार गम्भीर नभएको र नीतिगत तवरबाट समस्या समाधानमा केन्द्रित नभएको भन्दै नर्सहरूले आज काठमाडौँको वीर अस्पताल अगाडी प्रदर्शन गरेका छन् । उनीहरूले नर्समाथि श्रम शोषण हुँदासमेत

आत्मदाह प्रयास गरेका गणेशको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्युभएपछि उनका आफन्तसहितले वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन् । राहदानी विभाग अगाडि बिहीबार बाइकमा काठमाडौं महानगरपालिकाको

वीर अस्पतालका चिकित्सक आन्दोलित, माग पूरा नभए हड्तालको चेतावनी

काठमाडौं । वीर अस्पतालमा कार्यरत चिकित्सकहरूले समयमै भत्ता नपाएको विरोधमा कालोपट्टी बाँधेर आन्दोलन सुरु गरेका छन्। उनीहरूले ७२ घण्टाभित्र समस्या समाधान नभए आकस्मिक सेवासमेत प्रभावित हुने गरी पूर्ण हड्तालमा उत्रिने

वीर अस्पतालमा हाजिरी व्यवस्थापनमा कडाई गर्ने व्यवस्थापन समितिकाे निर्णय

काठमाडाैं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ । कार्यालय समय भन्दा ढिलो गरी उपस्थित भएमा कारणसहित सम्बन्धित विभाग वा समूहमा

वीर अस्पतालले दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु गर्दै

काठमाडौं । वीर अस्पतालले आगामी सातादेखि दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित साप्ताहिक ब्रिफिङमा प्रवक्ता डा. प्रकाश बुढाथोकीले यस्तो बताउनुभएको हो

दुई सिफ्ट अपरेशन गर्ने वीर अस्पतालको तयारी

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले

दुवाकोटमा वीर अस्पताल निर्माणको काम तत्काल अघि बढाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयका ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार कानून, न्याय तथा मानव

वीर अस्पतालमा जनशक्ति व्यवस्थापन गरी सेवा सुचारु गर्न निर्देशन

काठमाडौं । संसदीय समितिले वीर अस्पतालमा रहेको आई.सी.यू, सी.सी.यू वेड, भेन्टीलेटर, कार्डियाक युनिट, जेरियाटिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

वीर अस्पतालमा २६१ जना जनशक्ति थप गर्दैछौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएको छ । सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव

वीर अस्पतालमा निकट भविष्यमै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यता हट्ने

काठमाडौं । वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अप्रेसनमा महिनौदेखि पालो कुनुपर्ने बाध्यतालार्ई हटाउन अस्पताल लागि परेको