उपकरण हस्तान्तरण समारोहमा संस्थाका संरक्षक तथा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विरामीको ठूलो चाप धान्दै आएको मुलुकको ऐतिहासिक अस्पताललाई उपचार सेवामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रबहादुर बस्नेतले आजबाट रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुुल्क सेवा शुरु भएको बताउनुभयो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
काठमाडौं, कात्तिक ११ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ हुनुभएको छ । निमोनिया र ज्वरो आएपछि मन्त्री झाँक्रीलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी फुर्वा तामाङले जानकारी दिनुभयो
काठमाडौं, कात्तिक ५ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना हुनुभएको छ । बिगत केहि दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराई शुक्रबार वीर अस्पतालमा
वीर अस्पतालमा उपचारमा आउने क्यान्सर रोगीलाई रेडियोथेरापीका अन्यत्र पठाउने गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी गराउने बिरामीको चाप बढ्दो छ ।
पुरानो भवन सबै नन कोभिडका बिरामीलाई छुट्याइएका कारण अब प्रत्यारोपण पनि सुरु गर्ने निर्णय गरेको डा. बस्नेतले बताउनुभयो ।
अस्पतालमा हाल ३० मेडिकल अफिसर, १ सय नर्स र २ जना क्रिटिकल केयरमा चिकित्सक राखिएको छ । तर, क्रिटिकल केयर सञ्चालन गर्ने चिकित्सक पाउनै नसकिएको उहाँको भनाइ छ ।
काठमाडौं, साउन १७ । कोरोना माहामारीका बेला काम गरेको सेवासुविधा र जोखिम भत्ता चाहियो भन्दै आन्दोलनमा उत्रेका वीर अस्पतालका कर्मचारीमाथि प्रहरीले लाठी हान्दा चार कर्मचारी घाइते भएका छन् । पटक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै हुनुहुन्छ । अहिले बिहान महाबौद्धमा उद्घाटन कार्यक्रम भइरहेको छ ।