Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


दलीय जिम्मेवारीमा रहेका कर्मचारीलाई कारबाही सिफारिस

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारी जागीरमा रहेर राजनीतिक दलको जिम्मेवारीमा बसेका कर्मचारीलाई कारबाहीको लागि सिफारिस गरेको छ । रास्वपा संसदीय दलका मूख्य सचेतक कविन्द्र बुर्लाकोटीले सामाजिक सञ्जाल

६ महिनाभित्र जानकी आँखा अस्पतालको अवस्था सुधार गर्छौं : मनिष झा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरधामस्थित श्री जानकी आँखा अस्पताललाई ६ महिनाभित्र सुधार गरी व्यवस्थित बनाउने बताउनुभएको छ । अस्पतालको निरीक्षण गर्दै सांसद झाले अस्पतालको

खगेन्द्र सुनारमाथि उठेका प्रश्नबारे रास्वपाद्वारा छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका विषयमा सार्वजनिक भएका समाचार, श्रव्य सामग्री तथा गम्भीर आरोपबारे आन्तरिक छानबिन अघि बढाएको छ। पार्टीले सुनारसँग सम्बन्धित विषयमा सत्यतथ्य

यो पटक–पटक सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर बेहोस भएर ढल्छ : सभापति लामिछाने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार नढल्ने दाबी गर्नुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार

सुकुम्वासीलाई लालपुर्जा दिन सांसद इन्दिरा राना मगरकाे माग

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापाका जनता जंगली हात्तीको त्रास र सुकुम्वासी समस्याबाट पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उहाँले

२० वर्षदेखि थन्किएका न्यायका फाइल खोल्न सांसद बास्कोटाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले विगत दुई दशकदेखि अलपत्र अवस्थामा रहेका सङ्क्रमणकालीन न्यायसम्बन्धी फाइलहरू तत्काल निकास दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीवार बसेको प्रतिनिधि

नेपाली जुट उद्योगको अस्तित्व संकटमाः सांसद डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

विपद् व्यवस्थापन कोषको नाम फेर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पछिल्लो समयको विपद्बाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै विपद् व्यवस्थापनको संरचनागत सुधारका लागि सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि

शहीदको रगत र आमाको आँशुमाथि राजनीति नगर्नुहोस्ः सांसद रचना खतिवडा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ले आफ्नो छोराको बलिदान र न्यायको विषयमाथि भइरहेको राजनीतिक टिप्पणीप्रति आपत्ति जनाउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा उहाँले आफू पदको लोभमा नभई शहीद

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडेलमा तत्काल अघि बढाउन सांसद साहको माग

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढाउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले