Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


कांग्रेस सुधार्न पौडेलले ल्याए १० प्रस्ताव

काठमाडौ । १४ औं महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा सुधार ल्याउन १० वटा सूत्र अघि सार्नुभएको छ । पार्टी लोकतन्त्रमा चुनौती पैदा भएको भन्दै पौडेलले

१४औं महाधिवेशनले पार्टीलाई रुपान्तरणको बाटोमा हिडाउँछ– वरिष्ठ नेता पौडेल

उहाँले भन्नुभयो, ‘कांग्रेसलाई रुपान्तरण गर्न, नयाँ बाटो, नयाँ उर्जा, नयाँ धार र सञ्चार गराएर सशक्त रूपमा राष्ट्रमा सफल बनाउनुछ ।’

कांग्रेसमा रुपान्तरित नेतृत्व आवश्यक : वरिष्ठ नेता पौडेल

इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष स्व. मिरा अधिकारी लामाको शोक सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेसलाई विकृति र विसंगतिबाट मुक्ति दिने बेला आएको बताउनुभयो ।

आमनिर्वाचनसम्म सभापति बन्ने र चुनावमा पार्टीलाई जिताएर नेतृत्व हस्तान्तरण गर्ने पौडेलको प्रस्ताव

आफू सहमतिका लागि बाधक नभएको बताउँदै पौडेलले सभापतिका अन्य आकांक्षी प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालालाई कि त सहमति गरेर साझा उम्मेदवार तय गर्न होइन भने आफ्नो नेतृत्व स्वीकार्न

पौडेल पक्षको बैठक शुक्रबार बस्दै

काठमाडौं, कात्तिक २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक शुक्रबबार दिउँसो बस्ने भएको छ । केन्द्रीय समिति बैठकमा सामूहिक धारणा बनाउन बैठक बोलाइएको हो ।

गठबन्धन समन्वय समितिले सरकारलाई हस्तक्षेप गर्दैन : रामचन्द्र पौडेल

काठमाडौं, कात्तिक २३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समन्वय समितिले सरकारलाई हस्तक्षेप नगर्ने बताउनुभएको छ । पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक समेत रहेका नेता पौडेलले सरकार, जनता

प्रधानन्यायाधीशले छिटो पदबाट राजीनामा दिए सम्मानजनक बर्हिगमन हुन्छ : रामचन्द्र पौडेल

काठमाडौं, कात्तिक १६ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दवाव दिनु भएको छ । कांग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश

राज्यका सबै अंगहरूमाथि प्रश्नचिन्ह उठ्यो– वरिष्ठ नेता पौडेल

राजनीतिक पार्टीहरू जनताको भरोसाको केन्द्र भएपनि पार्टीहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन नसकेको नेता पौडेलले बताउनुभयो ।

पार्टीमा पुस्तान्तरणभन्दा रुपान्तरण आवश्यक छ: कांग्रेस नेता पौडेल

भागबण्डामा पार्टी सभापति बनाउने कुरा हुन नसक्ने र यसको निर्णय कार्यकर्ताले गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘पार्टी सभापति टीका लगाएर दिने कुरा होइन । मधेशी नै बने फरक पर्दैन । तर

न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने : रामचन्द्र पौडेल

काठमाडौं, कात्तिक ९ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताउनुभएको छ । मंगलबार सिंहदरवारमा भएको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा वरिष्ठ