सत्ता साझेदार कांग्रेस, माओवादी केन्द्र लगायतका प्रमुख दलहरूले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत विनियोजन गर्ने भनेर जाहेर गरेको प्रतिवद्धता घोषणापत्र र कागजमा सीमित हुन पुगेको छ ।
काठमाडौं, भदौ २५ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधकाबीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन अध्यादेश–२०७८ पेश भएको छ । शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध
अखण्ड, सुदृढ र सम्मानित सार्वभौमिकतासहितको एकताबद्ध नेपाल निर्माण गर्ने लक्ष सो दलले राखेको छ । त्रिपाठीको नेतृत्वमा गठित दलमा १५ पदाधिकारी र २४ सदस्य रहेका छन् ।
वाईसीएल नेपालले जारी राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय कार्य समिति र अध्यक्षसहित ३५ जना पदाधिकारी चयन गर्नेछ । मूल नेतृत्व सहमतिमै चयन गर्न पार्टी नेतृत्वले प्रयास गरिरहेको पनि वाईसीएल, नेपालले
काठमाडौं, साउन १९ । लगातार तीन वर्ष लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकको खारेज भएका ती
एजेन्सी । चिनले विश्वका विभिन्न देशका पार्टीहरुलाई समेटेर राजनीतिक सम्मेलन गर्ने भएको छ । चिनिया कम्युनिष्ट पार्टीको एक सयौं वर्षको अवसरमा चीनले नेपालसहित विश्वका राजनीतिक दलका नेताहरुको सम्मेलन आयोजना गर्न
बागमती प्रदेशमा ३ सय ४८ र लुम्बिनी प्रदेशमा २ सय ९६ जनाले मतदान गर्दैछन् । बागमती प्रदेशमा सत्तानिकट पार्टीका रामबहादुर थापा र डा. खिमलाल देवकोटा भिड्दैछन् । लुम्बिनी प्रदेशमा दल
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन पटक–पटक चुनौती दिए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेससहित राजनीतिक दलहरूले अहिलेसम्म ओलीको कुर्सी हल्लाउन सकेका छैनन् । राष्ट्रिय जनमोर्चा पनि ओली सरकारको विपक्षमा
काठमाडौं, चैत २७ । निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा आफ्नो दलीय चुनाव चिन्हसहित प्रतिस्पर्धा गर्न पाउने गरी कानूनमा आवश्यक संशोधन गर्न साना पार्टीहरुले माग गरेका
संसदमा पेश भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सत्ताको नेतृत्वकर्ता दल एमाले बाहेक अन्य दलका सांसदहरूले विरोधको सूचना दर्ता गरेका छन् । यसले गर्दा संसदमा देखिएको विवाद र द्वन्द्वको खाडल आगामी दिनमा