काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी चिफ बिजनेस अफिसर (सीबीओ) रश्मी पन्तलाई नियन्त्रणमा लिएको छ। सीआईबीका अनुसार पन्तलाई बुधबार काठमाडौँको तीनकुने क्षेत्रबाट पक्राउ