एजेन्सी । बेल्जियममा एक निर्माणाधीन विद्यालयको भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ । आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको त्यहाँको सरकारले
यस्तै, सो अवधिमा थप ३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।
ठूलो फूलबारीबाट सानो फूलबारीस्थित लामागे जाँदा चिप्लिएर लडेका थापाको डुबेर मृत्यु भएको हो । थापाको शव पोस्टमार्टमका लागि स्याङ्जा जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेशमा जेठ महिनाभर जम्मा १२ हजार ९ सय ७२ जना व्यक्तिको मात्र कोभिड परीक्षण भयो । जसमा ६ हजार ७ सय ७७ जना व्यक्ति संक्रमित भए । अर्थात परीक्षणको
करेन्टको झट्काले घाइते भएकी उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
कोभिड रिपोर्ट नेगेटिभ भए पनि स्वास्थ्यमा सुधार नआएपछि सिंहलाई आईसीयूबाट निकालिएको थिएन । पाँच दिन अघि मिल्खाकी श्रीमती निर्मल मिल्खा सिंहको निधन पनि कोभिड संक्रमणबाटै भएको थियो ।
पहिलो चरणमा फ्रन्टलाइनर र ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गरेको सरकारले दोस्रो चरणमा पनि ६० देखि ६४ वर्षको उमेर समूहलाई नै प्राथमिकता दियो । बाँकी १८ वर्ष माथिकाले भने खोप
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्ष २०७८/७९को बजेट प्रस्तुत गर्दै राहत उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
सोमबार साँझ ५ बजे कञ्चन गाउँपालिका–३ पथरहीयाको पोखरीमा पौडी खोल्ने क्रममा सोही स्थानका ३२ वर्षीय कमल श्रीस बेपत्ता भएका थिए ।
एजेन्सी । पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र हुरीको कारण कम्तिमा १० व्यक्तिको ज्यान गएको छ । खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र पञ्जाबमा दुई जनाको मृत्यु