Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


थप २४ सय ८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

बुधबार ४४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय १२ पुगेको छ ।

सुख्खा बन्दरगाह भित्र ट्रकको ठक्करबाट एक जनाको मृत्यु

सुख्खा बन्दरगाहको कन्टेनर यार्डमा मोटरसाइकलमा उभिरहेका तोदीलाई ना ४ ख ८०३ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका तोदीको उपचारको क्रममा नारायणी बयोदा अस्पतालमा मृत्यु भएको हो ।

थप २५ सय २५ जनामा काेराेना संक्रमण, ३८ लाखले लगाए पूर्ण खाेप

देशभर ३८ हजार २ सय ५० जना सक्रिय संक्रमित रहेकामध्ये मध्ये ३५ हजार १ सय ४५ होम आइसोलेसन, ३ हजार १ सय ५ जना संस्थागत आइसोलेसन छन् ।

टिकटक भिडियो बनाउँदा नौ तलाबाट खसिन् युवती

अर्पाटमेन्टबाट खस्नुअघि कुब्राले आफ्ना भतिजासँग विभिन्न पोजमा सेल्फी खिचेकी थिइन् । स्थानीय समयअनुसार साँझ साढे सात बजे अपार्टमेन्टको छानोको छेउमा गएर तस्वीरका लागि पोज दिँदा उनी खसेकी थिइन् ।

करेन्ट लागेर बर्दियामा एक बालकको मृत्यु

घर नजिकै खेल्न गएको समयमा विद्युत्को तार चुँडिएर नालीमा खस्दा करेन्ट लागेको मृतकका ठूलो बुबा मानबहादुर थारुले बताउनु भयो ।

देशभर थप १९ सय २० जनामा कोरोना संक्रमण, २२ सय ४८ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।

माेटरसाइकल दुर्घटनामा साेलुखुम्बुका एक पत्रकारको मृत्यु

सदरमुकाम सल्लेरीतर्फ जाँदै गर्दा राई सवार बा ५४ प ७८२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खस्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ

तालिमको क्रममा एक भारतीय सेनाको मृत्यु, कैयौं सैनिक अस्पताल भर्ना

अत्यधिक गर्मीका कारण एक सेनाको मृत्यु भएको र अन्यको स्वास्थ्यमा समस्या आएपछि सैन्य अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ । बिरामी सेनाको स्वास्थ्य उपचार भइरहेको छ ।

२ हजार ७५ जनामा कोभिड संक्रमण पुष्टि, ३० जनाको मृत्यु

नेपालभर २२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् भने थप १७ जिल्लामा २ सयदेखि ४ सय ९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ ।

बर्दियामा चितुवाको अक्रमणबाट एकको मृत्यु

बर्दिया । चितुवाको आक्रमणबाट बर्दियामा एक बालिकाको मृत्यु भएको छ । राजापुर नगरपालिका १० भगतपुरकी ३ वर्षिया बालिका कमला जैसीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी