शनिबार विहान जंगलमा पात टिप्न जाने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । चौधरीको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
जिल्ला अस्पतालमा उपचाररत वृद्धको नागरिकताको प्रतिलिपी बनाउन आउँदा घटना भएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।
योसँगै अहिलेसम्म कुल जनसंख्याको ३५ प्रतिशत नागरिकलाई पूर्ण खोप दिइएको छ । एक मात्रा मात्र खोप भने ४७ प्रतिशतले लगाइसकेका छन् ।
बेनी नगरपालिका–७ मंगलाघाटस्थित हिरा भण्डारीको निर्माणाधीन घरमा काम गर्ने क्रममा पुन: अचानक खसेका थिए ।
महतराको आफू बस्ने क्याम्पनजिकै सानखोलामा शव भेटिएको प्रहरीले जनाएको छ । उनी भिरबाट खसेको अवस्थामा भेटिएको हवारीले बताउनुभयो ।
संक्रमणबाट मंगलबार २ जनाथप २ सय ६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्युको मृत्यु भएसँगै अहिलेसम्म ११ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ ।
हरिपुरबाट आएको प्रहरीको भ्यान ईश्वरपुर नगरपालिकाको कार्यालयमा राखिएको थियो । आक्रोशित स्थानीयले नगरपालिका कार्यालयमै पुगेर भ्यानमा आगो लगाएका हुन् ।
आफूहरूलाई दुर्घटना हुनेबित्तिकै जानकारी नगराएर मृत्युपछि मात्र जानकारी दिएको स्थानीयको आरोप छ । घटना राति भए पनि परिवारलाई विहान मात्र जानकारी दिइएको थियो ।
टर्कीबाट इटालीतर्फ गइरहेको जहाजमा ८० जना सवार रहेको बताइएको छ । टर्कीको झण्डाअंकित जहाजबाट उद्दार गरिएका शरणार्थीहरू ग्रीसमा ओर्लिएको बताइएको छ ।
यादव शुक्रबार आफ्नै कार्यालयको क्वाटरमा दिउँसो पौने १ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।