Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


खोलाले बगाउँदा वडा सदस्यको मृत्यु

काठमाडौं । नुवाकोटमा खोलाले बगाएर एक जना वडा सदस्यको मृत्यु भएको छ । मंगलबार साँझ बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित

कंगोमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा १५ जनाको मृत्यु, ५० घाइते

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र मुलुक कंगोमा संयुक्त राष्ट्रसंघविरुद्ध भएको प्रदर्शनमा झडप हुँदा १५ जनाको मृत्यु भएको छ । प्रदर्शनकै क्रममा सुरक्षाकर्मीले धरपकड गर्दा १५ जनाको मृत्यु भएको हो । साेही

कोभिडबाट थप दुई जनाको मृत्यु, ६३८ नयाँ संक्रमित थपिए

यस्तै, पछिल्लो २४ घण्टामा ६३८ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ५५ जनामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको छ ।

ईन्द्रावतीले बगाएर दुई जनाको ज्यान गयो

ज्यान गुमाउनेमा मेलम्ची–११ का विष्णुप्रसाद चालिसेका ५ वर्षीय छोरा विशेष र चौतारा–७ सानोसिरुवारीका ५५ वर्षीया गोमा धिताल रहेको इलाका प्रहरी कार्यालय, नवलपुरका प्रहरी निरीक्षक इन्द्रजित इटीनीले जानकारी दिनुभयो ।

तीन जनाको मृत्युपछि भक्तपुरमा रुख काट्न थालियो

आइतबार सोही क्षेत्रमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएपछि डिभिजन वन कार्यालय भक्तपुरले थप जोखिम रोक्ने उपाय अपनाएको जनाएको छ ।

भारतमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु २० जना घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान भएको दुर्घटनामा २० जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था

पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु, एक घाइते

काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । आइतबार राति १ बजेतिर खसेको पहिरोले स्थानीय पदमसिंह विष्टको घर

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–२ मोतीपुरमा सडक छेउमा रोकेर राखेको बा २१ च २९०३ नम्बरको जिपसँग क १

ताप्लेजुङमा श्रीमानकाे कुटाईबाट श्रीमतीको मृत्यु

काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । फुङ्लिङ–९ का ६५ वर्षीय बल बहादुर साँवाले आफ्नै श्रीमती ५४ वर्षीय कान्छीमाया लिम्बुलाई घरायसी बिबादमा कुटपिट गर्दा

भारतमा ट्रकले तीर्थयात्रीकाे समूहलाई ठक्कर दिदा ६ जनाकाे मृत्यु

काठमाडौं । भारतको हरिद्वारबाट भोपालतर्फ गइरहेको ‘कन्वर यात्रा’ का तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिंदा ६ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा आएको ट्रकले ठक्कर दिदा