Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


करेन्ट लागेर जनप्रतिनिधिकाे मृत्यु

घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

चन्द्रनहरमा डुबेर ७० वर्षीय वृद्धको मृत्यु

सदा डुबेको खबर प्राप्त हुनासाथ प्रहरीले नहरको पानी बन्द गराई खोजी गर्दा चन्द्रनहरभन्दा करिब तीन किलोमिटर दक्षिण बगाएर लगेको अवस्थामा शव फेला परेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।

सुडानमा जातीय दङ्गा, ३१ जनाको मृत्यु

झडपका क्रममा १६ पसल क्षतिग्रस्त भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेका छन भने केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेका छन् ।

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु

काठमाडौं । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु भएको छ । साेही दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् । उत्तरी मेक्सिकोमा लागूऔषध तस्करीमा संलग्नलाई पक्राउ गर्न खटिएको

बागमती नदीमा डुबेर दुई बालकाको मृत्यु

गर्मी छल्न बागमती नदीमा नुहाउन गएका दुर्गाभगवती गाउँपालिका–३ मत्सरीका १३ वर्षीय हर्ष झा र सोही गाउँपालिकाको वडा नम्बर २ भलोहियाका १३ वर्षीय आदित्य दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको

मोरङमा कोरोनाका कारण एक जना कैदीबन्दीकोे मृत्यु

काठमाडौं । कोरोना महामारीका कारण मोरङमा एक जना कैदीबन्दीकोे मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता कोरोना फैलिएको छ । कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार

कंगोमा भएको द्वन्द्वमा बालबालिकासहित ३१ जनाको मृत्यु

संयुक्त राष्ट्रसंघका अनुसार योसँगै कङ्गोमा सशस्त्र द्वन्द्वबाट विस्थापित हुनेहरूको संख्या दिनप्रति बढ्दो रहेको छ । संसारको सबैभन्दा खराब मानवीय संकट कंगोमा देखिएको छ ।

श्रीलंकाको सरकारविरोधी प्रदर्शनमा एक जनाको मृत्यु, ८४ जना घाइते

कोलम्बोमा प्रधानमन्त्रीको कार्यालयको गेट तोड्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा केही सैनिक र प्रहरी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा १७ वर्षीय चालकको मृत्यु

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अर्का भिरकोट नगरपालिका–८ का असिम खाँणको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

पाकिस्तान बाढीको चपेटामा, बाढीका कारण ५७ जनाको मृत्यु

काठमाडौं । पाकिस्तान बाढीको चपेटामा परेकाे छ । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण हालसम्म ५७ जनाको मृत्यु हाे । जसमा अधिकांश बालबालिका र महिला रहेका छन्। गत सातादेखि जारी