Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


कोरोनाबाट थप दुई जनाको मृत्यु, ५ सय ७७ जनामा संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको हो ।

भारतमा वायुसेनाको विमान दुर्घटना हुँदा २ जना पाइलटकाे मृत्यु

काठमाडौं । भारतीय वायु सेनाको एक विमान बिहिबार राति राजस्थानमा दुर्घटना हुँदा विमानमा रहेका दुई जना पाइलटको मृत्यु भएको छ । राजस्थानको बाडमेर क्षेत्रको भिमाड गाउँमा उडान भरिरहेको मिग ट्वेन्टी

स्याङ्जामा एक वर्षमा २७ दुर्घटना ४० को मृत्यु

स्याङ्जा । स्याङ्जामा एक वर्षको अवधिमा २७ सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु भएको छ । ग्रामीण भेगमा ट्राफिक प्रहरीको निगरानी पुग्न नसक्नु, यात्रु तथा चालकको लापरवाही, पूराना र मर्मत

खोलाले बगाउँदा वडा सदस्यको मृत्यु

काठमाडौं । नुवाकोटमा खोलाले बगाएर एक जना वडा सदस्यको मृत्यु भएको छ । मंगलबार साँझ बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित

कंगोमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा १५ जनाको मृत्यु, ५० घाइते

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र मुलुक कंगोमा संयुक्त राष्ट्रसंघविरुद्ध भएको प्रदर्शनमा झडप हुँदा १५ जनाको मृत्यु भएको छ । प्रदर्शनकै क्रममा सुरक्षाकर्मीले धरपकड गर्दा १५ जनाको मृत्यु भएको हो । साेही

कोभिडबाट थप दुई जनाको मृत्यु, ६३८ नयाँ संक्रमित थपिए

यस्तै, पछिल्लो २४ घण्टामा ६३८ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ५५ जनामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको छ ।

ईन्द्रावतीले बगाएर दुई जनाको ज्यान गयो

ज्यान गुमाउनेमा मेलम्ची–११ का विष्णुप्रसाद चालिसेका ५ वर्षीय छोरा विशेष र चौतारा–७ सानोसिरुवारीका ५५ वर्षीया गोमा धिताल रहेको इलाका प्रहरी कार्यालय, नवलपुरका प्रहरी निरीक्षक इन्द्रजित इटीनीले जानकारी दिनुभयो ।

तीन जनाको मृत्युपछि भक्तपुरमा रुख काट्न थालियो

आइतबार सोही क्षेत्रमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएपछि डिभिजन वन कार्यालय भक्तपुरले थप जोखिम रोक्ने उपाय अपनाएको जनाएको छ ।

भारतमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु २० जना घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान भएको दुर्घटनामा २० जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था

पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु, एक घाइते

काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । आइतबार राति १ बजेतिर खसेको पहिरोले स्थानीय पदमसिंह विष्टको घर