काठमाडौं, साउन २७ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.
धनुषा । जनकपुरधाममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक
काठमाडौं, साउन २६ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप चारजनाको मृत्यु भएसंगै मृतकको संख्या ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता
काठमाडौं । अफ्रिकी मुलुक नाइजरमा अज्ञात बन्दुकधारीहरुको समूहले आक्रमण गर्दा ६ जना फ्रेन्च नागरिक मारिएका छन् । फ्रान्सको गैरसरकारी संस्था ‘एक्टेड’ का सहायताकर्मीहरुलाई बन्दुकधारीले निशाना बनाएका हुन् । उनीहरु मानवतावादी
बाँके, साउन २५ । बाँकेमा आइतबार कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ की ७० बर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी
धनुषा, साउन २५ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना अस्पतालका चौकीदार र अर्का नेपाली कांग्रेसका नेता छन् । धनुषाको मिथिला विहारी
वीरगञ्ज, साउन २५ । नारायणी अस्पताल वीरगञ्जमा आइतबार तोडफोड गरीएको छ । उपचारको अभावमा शुक्रबार राती मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएपछि आफन्तहरुले नारायणी अस्पतालमा तोडफोड गरेका हुन् । विभिन्न
प्रदिप पौडेल । पोखरा । कास्कीको पोखरा महानगरपालिका-१९ का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोरोना संक्रमितको शनिबार राति ११ बजेर ३५ मिनेट जादाँ
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ९ सय ३३ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ६१ हजार ५ सय ३७ नयाँ संक्रमित थपिएका
विराटनगर, साउन २३ । कोसी अस्पताल विराटनगरमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका ९ का ५८ वर्षिय पुरुको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो