Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


प्युठानमा जंगली च्याउ खादा दुईको मृत्यु

प्यूठान । बिषालु च्याउ खादा एकैघरका २ जनाको मृत्यु भएको छ । जंगलबाट ल्याएको च्याउ खादा नौबहिनी गाउँपालिका– ६ ढाडखोलाका सुरेश घर्ति र १३ बर्षिय सुगम घर्तिको मृत्यु भएको हो

बाँकेका कोरोना संक्रमित पुरुषको मृत्यु

बाँके । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का ६२ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भएको स्वास्थ्य

फोनमा कुरा गर्दा छतबाट खसेर २३ वर्षीय युवकको मृत्यु

रुपन्देही, भदौ १ । फोनमा कुरा गर्दैगर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी

काठमाडौं उपत्यकामा १६८ सहित ५८१ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो

काठमाडौं, भदौ १ । नेपालमा कोरोना संक्रमितमध्ये मृत्युहुनेको संख्या १०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा रौतहट,

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौं, भदौ १ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९ सय ४१ जानाको मृत्यु भएसंगै हालसम्म भारतमा यसबाट मृत्यु हुनेको संख्या

इलाममा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

इलाम । सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टिनमा बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर क्वारेन्टिनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ का पुरुषको गएराती मृत्यु भएको हो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाईरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ६ पुगेको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रौतहटका युवकमा पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएको

कोरोनाबाट मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका एक व्यक्तिको बाटोमै मृत्यु

वीरगञ्ज, साउन ३२ । वीरगञ्जमा कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका एक व्यक्तिको मृत्यु भएको छ । नारायणी अस्थायी विशेष कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरबाट शनिबार डिस्चार्ज भएका वीरगञ्ज

नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु

सुनसरी/मोरङ । मोरङमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपलिका ३ घर भएकी ५७ बर्षिया र मोरङ तिनपैनी ५० बर्षिया महिला रहेकी छन्

लिदी पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १८ पुग्यो

काठमाडौं, साउन ३१ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार थप सातजनाको शव फेलापरेसँगै मृतकको संख्या १८ पुगेको हो