पौडेल पक्षको यो मागलाई ठाडै अस्वीकार गरेर देउवा पक्ष पनि मैदानमा उत्रेको छ । यही प्रकरणमा संस्थापन र इतर पक्षबीच टकराव बढ्दै जाँदा त्यसको सोझो असर क्रियाशील सदस्यता टुङ्गो लगाउन
अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना गर्ने गरी प्रस्ताव गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
उहाँले जनताको भरोसाको केन्द्र कांग्रेस भएकोले आन्तरिक प्रतिस्पर्धामार्फत नेतृत्वमा आउन कार्यकर्तालाई सुझाव दिनुभयो । गुटबन्दीको राजनीतिभन्दा योगदान, समर्पण र दक्षता एवं योग्यताको आधारमा नेतृत्व चयन गर्न मतदातालाई सुझाव उहाँको छ
सभापतिकै गृहजिल्ला डडेलधुरामा प्रहरी बलमा पार्टीका वडा अधिवेशन थालिएकामा आपत्ति जनाउँदै नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका देउवाले प्रशासनिक दुरुपयोग गरेर लोकतन्त्रकै उपहार गरेको आरोप लगाउनुभएको हो ।
पार्टीभित्र क्रियाशील सदस्यता विवादका कारण विभिन्न जिल्लाको सदस्यता विवरण नै सार्वजनिक गर्न नसकेका बेला वरिष्ठ अधिवक्तासमेत रहेका निर्वाचन समितिका संयोजक यादवले नै राजीनाामा दिएका हुन् ।
तनहुँका गोविन्दराज जोशीका अतिरिक्त कैलालीका पुष्कर ओझालगायतको कारबाही पनि फिर्ता लिन उहाँले माग गर्नुभएको हो । ओझामाथि भने सभापति देउवा पत्नी आरजु राणालाई चुनाव हराउन षड्यन्त्र गरेको भन्दै कार्वाही गरिएको
शर्माले आफू महामन्त्री बने नेपाली कांग्रेसलाई लगातार तीन आमनिर्वाचन जिताउन भूमिका खेल्ने संकल्प गर्नुभयो ।
कांग्रेसीजन र शुभचिन्तकहरुले कांग्रेसको भावी अनुहारका रुपमा थुप्रैं नेता रहे पनि दुई युवालाई विशेष गरेर हेरेको देखिन्छ । वर्तमान पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गगन थापा कुन पदमा
केन्द्रीय नेतृत्व चुन्नका लािग प्रतिनिधि पठाउने तल्लो तहको ईकाइ भएकाले पनि वडा तहदेखि नै नेताहरु आफुनुकूलको नेतृत्व चुन्न देशैभर खटिएका छन् ।
काठमाडौ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले महाधिवेशनलाई उत्सवका रुपमा लिन सबैलाई अपिल गर्नुभएको छ । डा. कोइरालाले आज अपिल जारी गर्दै १४ औं माहधिवेसनलाई उत्वसका साथै ‘गुट र गिरोह’