खण्डमा त्यो जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरूले केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर अनुकुलता बमोजिम सार्न सक्ने बताउनुभयो ।
संस्थापनबाट देउवा र निधि उम्मेदवार हुने निश्चित देखिएका समयमा संस्थापन ईतर पक्षमा भने सभापतिको उम्मेदवार टुंगो लगाउनै हम्मेहम्मे परेको छ । १३ औं महाधिवेशनमा देउवासँग पराजीत हुनुभएका रामचन्द्र पौडेलले एक
नेता थापाले भन्नुभयो, ‘मैले योभन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु
काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेलबीच सहमति भएसंगै निर्धारित मितिमा महाधिवेशन हुने संभावना तिब्र बनेको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पक्षबीच हिजो निर्वाचन
संस्थापन इतर पक्षको यो निष्कर्षसँगै नेपाली कांग्रेसमा महाधिवेशन केन्द्रीत गतिविधि बढेको देखिन्छ । महाधिवेशन सुनिश्ति नहुँदै नेतृत्वको लागि कसरत थालेका आकांक्षीहरूले महाधिवेशनको तिथि तय भएसंगै थप सक्रियता बढाएका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । आज बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको
काठमाडौं । नेपाली कांग्रेसको पौडेल समूहको आज चाक्सीबरीमा बसेको बैठकले रामचन्द्र पौडेलले आजै सभापति शेरबहादुर देउवालाई भेटेर देखिएका समस्याहरुबारे कुरा गर्ने निर्णय गरेको छ । नेता प्रकाशमान सिहकाे निवास चाक्सीबारीमा
क्रियाशील सदस्यता सार्वजनिकलगायतका तीन सूत्रीय मागसम्बन्धमा क्रियाशील सदस्यता विवाद समाधान समितिका सदस्य डा. मिनेन्द्र रिजालसँग आज विहान भएको छलफलमा सहमति नबनेपछि उनीहरु धर्नामा फर्केका हुन् ।
माधवकुमार नेपाललाई धोका दिएर बैठकमा सहभागी भएको बैठकको सन्दर्भ र एकताको विषयमा थप जानकारी दिनका लागि बुधबार बिहान ११ बजे एमालेले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १४औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने निश्कर्ष निकालेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको बैठकमा धेरै आकंक्षीमध्ये इतर पक्षबाट साझा उम्मेद्वार उठाउने समेत