काठमाडौं । नेकपा (एमाले)को विधान महाधिवेशन सरेको छ ।
स्थायी समितिको शनिबारको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सार्ने प्रस्ताव गरेको छ ।
अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना गर्ने गरी प्रस्ताव गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्