Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


रास्वपाको महाधिवेशन प्रतिनिधि ४ हजारभन्दा बढी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ । प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ ।

राप्रपा महाधिवेशनको मिति तयका लागि समिति गठन

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका निर्धारणका लागि समिति गठन गरेको छ । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमिति बैठकले उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शम्सेर

नेकपाले आगामी मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमवार बसेको केन्द्रिय कार्यसंयोजक समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले

कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाखमा गर्ने प्रस्ताव पारित

काठमाडाैं। नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८,२९,३० र २१ गते काठमाडौंमा हुने भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत मतदान राति ९ बजेदेखि शुरु हुने भएको छ। मतदानका लागि महाधिवेशन प्रतिनिधिहरु लामबद्ध हुन थालेका हुन् । मतदानस्थल भृकुटीमण्डपमा मंगलबार दिउँसो ३

कांग्रेस महाधिवेशनको कार्यतालिकाप्रति विशेष महाधिवेशन पक्षधरको असन्तुष्टि

काठमाडाैं । विशेष महाधिवेशन पक्षधर नेपाली कांग्रेसका नेताहरुले पार्टी महाधिवेशनको कार्यतालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। काठमाडौंमा बिहीबार गुरु घिमिरे नेतृत्वको विशेष महाधिवेशन पक्षका नेताहरुले भेला गरी आगामी पुस २६, २७

आगामी निर्वाचन अघि महाधिवेशन नभए चुनाव नलड्ने कांग्रेस महामन्त्रीद्वय थापा र शर्माकाे चेतावनी

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेको निर्वाचन अघि पार्टीले महाधिवेशन नगरे आफूहरू चुनाव नलड्ने चेतावनी दिएका छन् । सभापति शेरबहादुर देउवानिकट २८ जना

जसपाको महाधिवेशन तोकिएकै मितिमा हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीतिक समिति सदस्य एवम् प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले जेठको अन्तिममा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन तोकिएको समयमै हुने बताउनु

अनेरास्ववियुको २३औं महाधिवेशन सुरु, नेतृत्वका लागि तीन जनाको दाबी

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । काठमाडौंको प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार

अनेरास्ववीयुको २३ औं महाधिवेशन आजदेखि सुरू

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुको २३औं महाधिवेशन मंगलबारदेखि सुरू हुने भएकाे छ । काठमाडौंकाे कमलादीस्थितप्रज्ञा भवनमा सुरु हुने महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम