Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


अन्तर्राष्ट्रिय सम्झौताले पनि अधिकार दिन्छ, न्याय नपाए विद्रोह गर्छौं– बेपत्ता पीडित परिवार

अन्तर्राष्ट्रिय सम्झौताहरूले न्याय नपाए विद्रोह गर्न सक्ने अधिकार दिएको भन्दै पीडित दुराले सरकारले समयमानै न्याय दिनुपर्ने बताउनुभयो ।