सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ । सम्भव भएसम्मका सरकारी सेवा घरबाटै प्रदान गरी नागरिकलाई सहज बनाउनका लागि नागरिक एप सञ्चालनमा ल्याइएको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को भूकम्पपछिको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सन्दर्भमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनर्निर्माण
रोमन आचार्य (इमेज)काठमाडौं, माघ १ । मध्यावधि चुनावमा ध्यान केन्द्रित गर्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवालाई बुधबार साँझ प्रधानमन्त्रीको अफर बोकेर पुष्पकमल दाहाल र माधव नेपालले निवासमै गएर भेटेपछि उहाँको बोली
काठमाडौं, माघ १ । विभिन्न कानूनविद्हरुले प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले प्रतिनिधिसभा विघटनको अधिकार नदिएको
काठमाडौं, माघ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिनुभएको छ । बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरुसँगको
काठमाडौं । आज राष्ट्रिय योग दिवस । शारिरिक र मानसिक स्वास्थ्यका लागि योगको महत्व बुझाउन विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाइदैछ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुका अनुसार
चितवन, पुस २९ । प्रतिनिधिसभा विघटनविरुद्ध चितवनमा विद्यार्थीहरुले व्यङ्ग्यात्मक विरोध प्रदर्शन गरेका छन् । उनीहरुले व्यङग्यात्मक तरिकाले कार्टुन, नारा लेखिएका प्ले कार्डसहित विरोध र्याली गरेका हुन् । भरतपुरको चौविसकोठीमा जम्मा
काठमाडौं, पुस २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा ठूलो सानो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताउनुभएको छ । सार्वभौमसत्ताको रुपमा कुनै पनि देश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कामचलाउ प्रधानमन्त्री नभएको बताउनुभएको छ । भारतीय मिडियामा सोमबार प्रसारित अन्तर्वार्तामा उहाँले आफू कामचलाउ नभएर पूर्ण प्रधानमन्त्री भएको बताउनुभयो । ‘नेपालको संविधानमा काम