बारा, पुस २७ । उपप्रधानमन्त्री तथा ओली समूहका नेता ईश्वर पोखरेलले नेकपालाई कमजोर विभाजन गर्न उभिएका दाहाल–नेपालको विरोधमा डटेर सामना गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । बारामा आयोजित जिल्ला भेलालाई
काठमाडौं, पुस २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंं पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सोमबार अपराह्न
अक्कल कुँवर (इमेज)काठमाडौं, पुस २६ । प्रतिनिधिसभा विघटन गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो सदन राष्ट्रियसभामा विघटनको औचित्य पुष्टि गर्ने प्रयास गर्नुभएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै
काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी ओली संसदमै बहिष्कारमा पर्नुभएको छ । राष्ट्रिय सभामा नेकपाका अध्यक्ष एवं प्रधामन्त्री केपी ओलीले सम्बोधन गर्दा नेकपाकै अर्को समूह दाहाल–नेपाल पक्षका सांसदले संसद बहिस्कार
काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको समयमा नेपाली कांग्रेसले प्रष्ट दिशा र नेतृत्व दिनुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा, प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको नेपाली
कैलाली, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियू जिल्ला कमिटी कैलालीले धनगढीमा बयलगाडा र्याली निकालेको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको
काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने बताउनुभएको छ । राष्ट्रियसभा बैठकमा उठेका एवं समसामयिक विषयमा आइतबार वक्तव्य दिँदै उहाँले संविधानको
काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिका महत्वाकांक्षा र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताउनुभएको छ । राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई घेराबन्दीमा पार्न र सरकारलाई काम गर्न नदिन आफ्नै पार्टीका साथीहरुले लागि परेको बताउनुभयो । उहाँले एउटै नेताका कारण ९ महिनामा २ सय ८०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्नु हुने भएको छ । प्रधानमन्त्रीले राष्ट्रिय सभामा समसामयिक विषयमा प्रधानमन्त्री ओलीले दिउँसो १ बजेपछि सम्बोधन गर्ने कार्यक्रम छ