Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


प्रधानमन्त्रीको आह्वान, ‘आउनुहोस्, राष्ट्रिय सहमतिको सरकार बनाऔं’

उहाँले राष्ट्रपतिलाई महाअभियोग लगाउनु भनेको गणतन्त्रविरोधी कदम भएको जिकिर गर्नुभयो । आफूले राष्ट्रपतिलाई सिफारिस गरेकाले दोषको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताउनुभयो ।

राष्ट्रपतिको प्रतिरक्षा गर्दै प्रधानमन्त्री ओलीले भने–‘किन लिइँदैछ हूर्मत ? यो गणतन्त्रविरुद्ध हो’

काठमाडौं, जेठ ७ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रविरुद्ध भएको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीको प्रतिरक्षामा भन्नुभयो, ‘राष्ट्रपतिको

विपक्षी दलले उपयुक्त कदम चाल्ने, निर्णय लिन कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलका नेताहरुको बैठकले उपयुक्त निर्णय लिने जनाएका छन् । प्रधानमन्त्रीले राजीनामा नै नदिई राष्ट्रपतिले धारा ७६(५) अन्तर्गतको प्रधानमन्त्री बन्न

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा १२ वटा रिट निवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सर्वोच्च अदालतमा अहिलेसम्म २१ वटा रिट निवेदन पेश भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया

राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध सर्वोच्च पुगे कानुन व्यवसायीहरु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् । राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न संविधानको धारा ७६९५०

बालुवाटारमा आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्नु भएको छ । दिउँसो साढे १२ बजे ओलीले पत्रकार सम्मेलन गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ । राष्ट्पतिले नयाँ

राष्ट्पति विरुद्ध महाअभियोग र प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्पति विद्यादेवी भण्डारी विरुद्ध महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । कांग्रेसको शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा रिट हाल्ने तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरिएको छ । संविधानको धारा ७६(५) बमोजिम सरकार गठनको आव्हानको विरुद्ध सर्वोच्च अदालतमा रिट

नागरिकताको विषयलाई कुर्सीको खेलसँग कदापि साट्नुहुन्नः भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिकताको विषयलाई कुसीको खेलसँग कदापि जोड्न नहुने बताउनु भएको छ । रावलले नागरिकता जस्तो विषय देशको अस्तित्व र अस्मितासँग गाँसिएकाले कुर्सीसँग कदापि साट्न

राष्ट्रपति प्रधानमन्त्रीको रबर स्ट्याम्प भइन् महाअभियोग लगाऔंः विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदमुक्त गर्न आग्रह गरेको छ । प्रधानमन्त्री ओली र भण्डारीले संविधानमाथि श्रृखलाबद्ध रूपमा प्रहार भएकाले