Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


देउवासहितका शीर्ष नेता शीतलनिवासमा, १ सय ४९ सांसदको हस्ताक्षर भएको दावी

विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । सरकार गठनका लागि १ सय ३६ सांसदको हस्ताक्षर आवश्यक पर्छ ।

के माधव नेपाल प्रधानमन्त्री बन्दैछन् ?

यद्यपि नेकपमा एमालेले माधवकुमार नेपाललाई कारबाही गर्नसक्ने आधार भने जीवितै रहन्छ । पार्टीको निर्णयविपरित गतिविधि गरेको भन्दै यसअघि नै कारबाही भोगेर काराबाहीमुक्त भइसकेका नेपाललाई पार्टीले पुनः कारबाही गर्नसक्ने देखिन्छ ।

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्धमा पेश भएका रिट सर्वोच्चको क्वारेन्टिनमा थन्कियो

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले रिट निवेदन क्वारेन्टीका रूपमा छुट्टै राखिएको भन्दै दर्ताको प्रक्रिया सुरुनै नभएको जानकारी दिनुभयो । अबको केही समयपछि रिट निवदेनको दर्ता प्रक्रिया सुरु हुनेछ ।

सर्वोच्चको ‘बेन्च’ले गरेको कुरा परम सत्य होइन, संसद विघटन बेठिक होइन– प्रधानमन्त्री ओली

‘जिल्ला अदालतले कुनै समयमा दोषी ठहर गरेको व्यक्तिलाई, उच्च र सर्वोच्च अदालतले निर्दोष भनेर सावि गरेको उदाहरण पनि हामीमाझ छ,’ उहाँले भन्नुभयो, ‘तत्काल अदालतमा रहेको बेन्चलाई जे ठिक लाग्यो उसले

‘संविधानमा राजीनामा गर्नुपर्ने व्यस्वस्था छैन’

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा ओलीले आफूले विश्वासको मत लिन नचाहेको अवस्थामा राजीनामा दिनुनपर्ने बताउनुभयो ।

केपी ओलीले पुन: प्रधानमन्त्रीमा दाबी गर्ने

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा ओलीले संविधानको धारा ७६(५) अनुसार पुनः प्रधानमन्त्रीमा दाबी गर्ने बताउनुभयो ।

‘कि वैकल्पिक सरकार बनाउनुस्, कि मलाई सहयोग गर्नुस्’

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।

मैले पटक–पटक फोन गर्दा प्रचण्डले एकपटक पनि फोन गर्नुभएन– प्रधानमन्त्री ओली

सर्वोच्चको फागुन २३ गतेको फैसलापछि आफूले पार्टी एकिकृत बनाउन टेलिफोन गरेको प्रसङ्ग निकाल्दै आफूलाई प्रचण्डले एकपटक पनि फोन नगरेको बताउनुभयो ।

प्रधानमन्त्रीको आह्वान, ‘आउनुहोस्, राष्ट्रिय सहमतिको सरकार बनाऔं’

उहाँले राष्ट्रपतिलाई महाअभियोग लगाउनु भनेको गणतन्त्रविरोधी कदम भएको जिकिर गर्नुभयो । आफूले राष्ट्रपतिलाई सिफारिस गरेकाले दोषको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताउनुभयो ।

राष्ट्रपतिको प्रतिरक्षा गर्दै प्रधानमन्त्री ओलीले भने–‘किन लिइँदैछ हूर्मत ? यो गणतन्त्रविरुद्ध हो’

काठमाडौं, जेठ ७ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रविरुद्ध भएको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीको प्रतिरक्षामा भन्नुभयो, ‘राष्ट्रपतिको