Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


अरुलाई भाषिक मर्यादा सिकाउने प्रधानमन्त्री ओलीले दिए देउवा, दाहाल, यादव र नेपाललाई अगस्तीको संज्ञा

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी अ‍ोलीले आफ्ना विपक्षमा रहेका अरु दलका अध्यक्षहरुलाई अगस्तीको संज्ञा दिनुभएको छ । अरुलाई भाषिक मर्यादा सिकाउने ओलीले बालुवाटारमा पत्रकारहरुसँग आफ्नो विपक्षमा रहेका शेरबहादुर देउवा,

नेपाली कांग्रेस प्रचण्डपथमा लाग्यो– प्रधानमन्त्री केपी ओली

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा लागेको आरोप लगाउनुभएको छ । बालुवाटारमा पत्रकारहरुसँग प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र त्यसको नेतृत्व जसरी पनि कब्जा गर्ने प्रचण्डपथको बाटोमा

नेपाल पक्षधर प्रतिक्रियावादीको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनविरुद्ध लागेको ओलीको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षधरहरू प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनविरुद्ध लागेको आरोप लगाउनु भएको छ ।

महाव्याधिमा निर्वाचन : मापदण्ड अपनाएर गर्न सकिने ओलीको तर्क, घातक हुने विज्ञको चेतावनी

महाव्याधिको बेला निर्वाचन जनस्वास्थ्यका हिसाबले जोखिमपूर्ण हुने विज्ञहरूले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भने जनस्वास्थ्यको सुरक्षा मापदण्ड अपनाएर निर्वाचन गर्दा फरक नपर्ने बताउन थाल्नुभएको छ ।

राष्ट्रपतिलाई ‘तपाईँ’ नभनेको भन्दै देउवामाथि खनिए प्रधानमन्त्री ओली

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उहाँले ‘राष्ट्रपतिलाई तपाई समेत भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेनछ’ भन्दै कटाक्ष गर्नुभयो ।

महामारीमा चुनावको घोषणा चरम अमानवीय र असंवैधानिक–प्रजातान्त्रिक विचार समाज

काठमाडौं, जेठ ८ । कोरोना महामारीको संकटका समयमा निर्वाचनमा जाने प्रधानमन्त्री केपी ओलीको घोषणा अमानवीय र असंवैधानिक दुबै भएको प्रजातान्त्रिक विचार समाजले जनाएको छ । समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले

आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन, ‘निर्वाचन अपरिहार्य हो, तयारीमा जुट्नुस्’

‘निवार्चन अहिलेको अपरिहार्य आवश्यकता हो, अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ अघि बढ्दैछ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै थापाले भन्नुभयो, ‘तपाईंहरू घोषित मितिमा निर्वाचनको तयारीमा जुट्नुस् ।’

‘प्रधानमन्त्री र राष्ट्रपतिको कदमको राजनीतिक र कानुनी उपचार खोज्छौं, सांसदलाई काठमाडौं बोलाइसक्यौं’

संविधानको धारा ७६ को उपधारा ५ बमोमिज राष्ट्रपतिले गरेको आह्वानमा केपी शर्मा ओली गरेको दावी कानुनी, संवैधानिक र तर्कसंगत नभएको पुनले बताउनुभयो ।

ओली–विद्याले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच रचे : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली–विद्याले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच रचेको बताउनु भएको छ । भट्टराईले सामाजिक सञ्जाल दुईटरमा लख्दै

राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानको सामूहिक बलात्कार भयो–कांग्रेस, इतिहासको कोतपर्व गरिएको टिप्पणी

काठमाडौं, जेठ ८ । संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने सरकारको निर्णयको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो अधिनायकवादतर्फको यात्रा भएको भन्दै यसलाई इतिहासको