Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


गाजास्थित हमास बिद्रोहीको क्षमता बर्षौ पछाडी धकेलिएको इजरायली प्रधानमन्त्रीको दाबी

एजेन्सी । इजरायलले नौ दिनदेखि लगातार बमबारी गरेका कारण गाजास्थित हमास विद्रोहीको क्षमता वर्षौँपछाडि धकेलिएको इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दाबी गरेका छन् । त्यहाँ युद्धविराम गर्न अन्तर्राष्ट्रिय समुदायले अनुरोध गरिरहे

एमाले त २ जेठमा फर्केला, चितामा पुगेका जनतालाई घर फर्काउन सक्छ नेतृत्व ?

राजन कुईंकेल । मुलुक कोरोना महामारीको चरम संकटमा छ । दैनिक दुई अढाई सय व्यक्तिको मृत्यु भइरहेको छ । प्राणवायु मानिने अक्सिजन नपाएर आफ्ना प्रियजन भट्टयाक भट्टयाक मर्दै गरेको हेर्न

स्वास्थ्य संकटकाल घोषणाका लागि दवाव बढ्दो, समयमै निर्णय गरी जीवन रक्षा गर्न गर्न आग्रह

विश्व स्वास्थ्य संगठनले नेपाललाई अत्यावश्यक सहयोग आवश्यक छ भनिरहँदा सहयोग नचाहिने घोषणा गर्ने सरकारले स्वास्थ्य संकटकालबारे छलफल चलाउनु विरोधाभासपूर्ण रहेको छ ।

ऐन कुल्चिएर विश्वविद्यालयद्वारा सम्बन्धनको लागि सिफारिस

चिकित्सा शिक्षा ऐन २०७५ अनुसार एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन पाउँदैन । ऐन जारी हुनु अघि नै काठमाडौं विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेको छ ।

प्रधानमन्त्री ओलीको सम्पूर्ण ध्यान संसद विघटनमै छ–केसी/कोइराला

काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीको सम्पूर्ण ध्यान संसद विघटन गर्नेमा केन्द्रित रहेको दावी गर्नुभएको छ । प्रजातान्त्रिक विचार समाजको

प्रधानमन्त्री ओलीले पुनः सपथ ग्रहण गर्नुपर्ने माग सहित सर्वोच्चमा ३ वटा रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सपथ ग्रहण गर्नुपर्ने माग सहित सर्वोच्च अदालतमा ३ वटा रिट दर्ता भएको छ । हिजो वरिष्ठ अधिवक्ता चन्द्रकान्ता ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली, केशर

पार्टी मिल्ने र बजेट संसदमै पेश गरिने प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौं, जेठ २ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीमा देखिएका सबै विवाद समाधान भएर एकता कायम हुने विश्वास दिलाउनुभएको छ । सिंहदरबारमा नेता माधव नेपालसँगको कुराकानीपछि सञ्चारकर्मीलाई

कोरोना महामारी नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने सीसीएमसीको निर्णय, पैसाको अभावमा कसैको ज्यान नजाओस्–प्रधानमन्त्री

काठमाडौं, जेठ २ । प्रधानमन्त्री केपी ओलीलै जुनसुकै उपाय अपनाएर भए पनि नागरिकको ज्यान जोगाउन मातहतका मन्त्री, निकाय र अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । सिंहदरबारमा प्रधानमन्त्री ओलीसमेत उपस्थित भएको कोभिड–१९

व्यक्ति ओली हैन प्रधानमन्त्री ओलीलाई भेटेको हुँ: डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले आफूले केपी ओलीलाई नभई यो देशको प्रधानमन्त्रीलाई भेटेको स्पष्ट पार्नु भएको छ । कोरोना महाविपत्ति उन्मुख देशलाई

प्रधानमन्त्रीको अभिव्यक्तिले भुइँका ओछ्यानमा उपचार गराइरहेका कोभिड प्रभावितलाई झन् पीडा

कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणमा असफल हुनुभएका प्रधानमन्त्री ओली फेरि सरकारको बागडोर सम्हाल्न पुग्नुभएको छ । संक्रमण नियन्त्रणमा सरकारले गत वर्ष केही चासो देखाए पनि यसपटक भने प्रधानमन्त्रीको प्राथमिकतामा नै