काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त गर्न १४९ सांसदले समर्थन गरेका छन् । त्यही सांसदको समर्थन पत्र बोकेर संसदमा प्रमुख प्रतिपक्षी दलका नेता देउवासहितका विपक्षी
अधिवक्ता सन्तोष भण्डारी, विरभद्र जोशी, कपील देव ढकाल लगायतले सर्वोच्चमा निवेदन पेश गर्नुभएको हो । सर्वोच्च अदालतका सुचना अधिकारी देवेन्द्र ढकालले दर्ता प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।
विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । सरकार गठनका लागि १ सय ३६ सांसदको हस्ताक्षर आवश्यक पर्छ ।
यद्यपि नेकपमा एमालेले माधवकुमार नेपाललाई कारबाही गर्नसक्ने आधार भने जीवितै रहन्छ । पार्टीको निर्णयविपरित गतिविधि गरेको भन्दै यसअघि नै कारबाही भोगेर काराबाहीमुक्त भइसकेका नेपाललाई पार्टीले पुनः कारबाही गर्नसक्ने देखिन्छ ।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले रिट निवेदन क्वारेन्टीका रूपमा छुट्टै राखिएको भन्दै दर्ताको प्रक्रिया सुरुनै नभएको जानकारी दिनुभयो । अबको केही समयपछि रिट निवदेनको दर्ता प्रक्रिया सुरु हुनेछ ।
‘जिल्ला अदालतले कुनै समयमा दोषी ठहर गरेको व्यक्तिलाई, उच्च र सर्वोच्च अदालतले निर्दोष भनेर सावि गरेको उदाहरण पनि हामीमाझ छ,’ उहाँले भन्नुभयो, ‘तत्काल अदालतमा रहेको बेन्चलाई जे ठिक लाग्यो उसले
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा ओलीले आफूले विश्वासको मत लिन नचाहेको अवस्थामा राजीनामा दिनुनपर्ने बताउनुभयो ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा ओलीले संविधानको धारा ७६(५) अनुसार पुनः प्रधानमन्त्रीमा दाबी गर्ने बताउनुभयो ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।
सर्वोच्चको फागुन २३ गतेको फैसलापछि आफूले पार्टी एकिकृत बनाउन टेलिफोन गरेको प्रसङ्ग निकाल्दै आफूलाई प्रचण्डले एकपटक पनि फोन नगरेको बताउनुभयो ।