काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने हुनु भएको छ । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभ साईतमा बालुवाटार सर्न लाग्नु भएको हो । गत
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबमा भएको भेटमा नेपाल र इजरायलबीचको सम्बन्ध र कोभिड–१९ को सन्दर्भमा एकजुटताको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।
काठमाडौं, असार ३१ । सरकारले दुई वटा आयोग र त्यसका पदाधिकारीको समयावधि थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बसेको मन्त्रिपरिषद बैठकले द्वन्द्वकालीन मुद्दा
काठमाडौं, असार ३१ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्यान्डी बेरीले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री देउवालाई भेट गर्न राजदूत बेरी बिहीबार बिहान बुढानीलकण्ठस्थित देउवा निवासमै पुग्नुभएको हो । आफ्नो
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग हिजो भएको छलफलमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणलाई
राष्ट्रवाद र स्थिरताको नारा लगाएर प्रतिनिधि सभाको निर्वाचनमा झापा–५ बाट निर्वाचित ओली सत्ताको भ¥याङ चढ्दै २०७४ मा मुलुकको प्रधानमन्त्री बनेका थिए ।
काठमाडौं, असार ३० । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई दिनुभएको छ । बुधबार बिहान बुढानिलण्ठस्थित देउवा निवासमा पुगेरै राजदूत क्वात्राले आफ्नो देश भारत र आफ्ना तर्फबाट बधाई
काठमाडौं । सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सबै नागरिकलाई निःशुल्क
सत्ता यात्रासँगै पार्टीभित्रै हुने जोडघटाउदेखि गठबन्धनका दलहरूकाबीच सन्तुलित व्यवहारसम्म देउवा कार्यकालको चुनौतिका रूपमा रहने देखिन्छ ।
राजनीतिक तरलता दिन प्रतिदिन बढ्दै गएको हत्याहिंसाको अवस्थाकाबीच माओवादी द्वन्द्वलाई समाधान गर्ने म्याण्डेटसहित देउवा २०६१ साल जेठ २१ गते तेस्रो पटक प्रधानमन्त्री बन्नुभयो ।