Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


प्रधानमन्त्री ओलीको विरोधमा चितवनमा प्रदर्शन

चितवन, पुस ५ । संसद विघटन प्रति आक्रोश व्यक्त गर्दै सरकार पक्षकै भ्रातृ संगठनहरुले चितवनमा आइतबार विरोध सभा गरेका छन् । चितवनको भरतपुरस्थित चौविस कोठीमा आकस्मिक रुपमा आयोजना गरिएको उक्त

नेकपामा खेल दुबै पक्षले खेले, बिहानै दाहाल–नेपाल पक्षले दर्ता गराएका थिए ओलीविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं, पुष ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलो कतिसम्म देखियो भने दुबैले एकाले अर्को पक्षलाई सिध्याउने रणनीति लिएको खुलेको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गराउनुभयो

प्रधानमन्त्री ओलीको संसद विघटनविरुद्ध सडकमा उत्रिए दाहाल–नेपाल पक्षीय कार्यकर्ता

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरिदिएपछि त्यसको विरोधमा काठमाडौंसहित देशका मुख्य स्थानहरुमा प्रदर्शन गरिएको हो । विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुषपकमल

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग, नयाँ निर्वाचन २०७८ बैशाख १७ र २७ मा

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको छ । वर्तमान संसद विघटन गरी प्रतिनिधिसभाको नयाँ निर्वाचनका लागि मिति पनि तोक्नु भएको छ

प्रधानमन्त्रीको कदम अधिनायकवाद उन्मुखः कांग्रेस सभापति देउवा

काठमाडौं, पुष ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई असंवैधानिक कदमको संज्ञा दिनुभएको छ । सरकारको असंवैधानिक कदमको प्रतिवाद गर्न

संसद विघटन गरी २०७८ साल बैशाख २३ गते निर्वाचन गर्न प्रधानमन्त्री ओलीको प्रस्ताव(अपडेट)

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी २०७८ साल बैशाख २३ मा नयाँ निर्वाचन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्नुभएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको

संसद विघटन असंवैधानिक, प्रधानमन्त्रीले कलंकको टिका लगाएः माधव नेपाल

काठमाडौं, पुष ५ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयले सत्तारुढ नेकपामा भूकम्प गएको छ । नेकपाका सबैजसो नेताले ओलीको कदमको तीब्र विरोध गरेका छन् । यर्सक्रममा वरिष्ठ नेता

प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र ध्वस्त बनाएः जसपा अध्यक्ष उपेन्द्र यादव

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओली संसद विघटन गर्न राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिश गरेपछि यसको सर्वत्र आलोचना भएको छ । प्रतिपक्ष दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र

संसद विघटनबारे के लेखिएको छ संविधानमा ?

काठमाडौं, पुस ५ । प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिश गर्नुभएको छ । पार्टी र अरु दलसमेतलाई सुईंको नदिई एकाएक गरेको विघटनको खबर राजनीति गर्माएको छ । संसद विघटनको पक्ष

संसद विघटन असंवैधानिकः नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं, पुष ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न गरेको सिफारिशलाई असंवैधानिक भन्नुभएको छ । प्रवक्ता श्रेष्ठले मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्री