Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


पोखरामा प्याराग्लाइडिङ पाइलटहरुको मापसे चेक

काठमाडौं । पोखराको प्रमुख पर्यटकीय आकर्षणको रूपमा रहेको प्याराग्लाइडिङलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सक्रियता बढाएको छ । प्याराग्लाइडिङमा हुनसक्ने जोखिम न्युनिकरणका लागि प्रहरीले प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ तथा लागू

चन्द्रागिरीमा प्याराग्लाइडिङ गर्ने पर्यटक बढदै

काठमाडौं । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि शुरु गरिएको चन्द्रागिरी—चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ’बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ

उदयपुरमा प्याराग्लाइडिङ सुरु, रातेडाँडामा गरिने प्याराग्लाइडिङ जोखिम कम र राम्रो दृश्यावलोकन

खेमराज दाहाल उदयपुर । उदयपुरमा साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु हुने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्लाका त्रियुगा, चौदण्डीगढी, बेलका र कटारीमा गरिएको प्याराग्लाइडिङका सबै परीक्षण

अनिश्चितकालका लागि बन्द प्याराग्लाइडिङ उडान आजदेखि खुला

पोखरा । अनिश्चितकालका लागि बन्द प्याराग्लाइडिङ उडान आजदेखि खुला भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुला भएको हाे ।

देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

काठमाडाैं । प्याराग्लाइडिङ खेलका क्रममा दुर्घटना भएर खेलाडीको मृत्यु भएसंगै सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराका प्याराग्लाइडिङ व्यवसायी चिन्तित

पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आगामी जनवरीमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । जसका लागि प्याराग्लाइडिङलाई विकल्प खोजेर पोखराबाट सार्न निर्देशन दिइसकेको छ ।

स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना हुँदा १९ वर्षीया किशोरी घाइते

घाइते अर्याललाई उद्धार गरी हेलिकप्टर मार्फत पोखरा स्थित मेट्रोसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

बागलुङमा प्याराग्लाइडिङ दुर्घटना, ब्रिटिस नागरिक गम्भीर घाइते

बुधबार दिउँसो ४ बजे तमानखोला गाउँपालिका–१ सिनिका भन्ने स्थानमा प्याराग्लाइडिङ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो ।

अनुमतिविना प्याराग्लाइडिङ गर्ने विदेशी नागरिक पक्राउ

जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुख्खा फलफूल विकास केन्द्रको डाँडाबाट नियन्त्रणमा लिइएको हो । उनले मुस्याचौर क्षेत्र र पुर्चौडी क्षेत्रमा प्याराग्लाइडिङ गरेका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङ व्यवसायनै विस्थापित हुने चिन्ता

पोखरा, साउन २४ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै एक अर्ब बढी लगानी रहेको प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुने हो की भन्नेमा व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । व्यवसायीहरुले उचित विकल्पको