Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


यदि कुनै चमत्कार भएन भने पार्टी विभाजन निश्चित: पूर्व-उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले यदि कुनै चमत्कार भएन भने पार्टी विभाजन निश्चित रहेको बताउनुभएकाे छ। पूर्वउपसभापति खड्काले आइतबार सामजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे । पूर्वउपसभापति खड्काले तैपनि