सिन्धुली । अविरल वर्षाका कारण सिन्धुलीको मदन भण्डारी, पुष्पलाल मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुर गढीको हाकपारमा पहिरो गएर सडक अवरद्ध भएको छ भने मध्यपहाडी
काठमाडौ । पोखरामा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । बिहीबार राति पोखरा महानगरपालिका– १९ तल्नाकोट टाढीमा कुलबहादुर परियारको घरमा पहिरोले पुरिँदा एकै परिवारका सात जनाको मृत्यु
म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझदेखि भएको अविरल वर्षाका कारण पहिरो जाँदा घर पुरिएर दम्पत्तिको मृत्यु भएको प्रहरीले
काठमाडौं । आज बिहान पहिरोले बगाउँदा दुईवटा बस त्रिशुली नदीमा खसेको छ । आज बिहान ३.३० बजे दुईवटा बस त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले
काठमाडौं । पोखरामा पहिरोले घर पुरिँदा सात जनाको मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका– १९ तल्नाकोट टाढीमा कुलबहादुर परियारको घरमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी
काठमाडौं । बाग्लुङमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ । बुधबार राति खसेको पहिरोले बागलुङ नगरपालिका–७ तितौरेमा घर पुरिँदा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । बागलुङ–७ का
पर्वत । अविरल वर्षाका कारण बस्तीभन्दा माथिबाट खसेको पहिरोले पर्वतको मोदी गाउँपालिकामा ६ घर पुरिएका छन् । मोदी गाउँपालिका– २ देउपुरको जरुवामा रहेका ६ घर पुरिएका हुन् । जोखिममा रहेका
काठमाडौं । कास्कीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलपाटामा बुधबार बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिँदा २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी
काठमाडौं । रुकुम पूर्वमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ । पहिरोमा परेर तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा सोमबार राति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं
काठमाडौं । अविरल वर्षाका कारण खसेको पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सडक