काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ। कोशी,
काठमाडौं । जाजरकोटमा पहिरो जाँदा २ जना बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका ६ मा शनिबार राति २ बजे पहिरोले घर पुरिँदा श्रीमान् श्रीमती बेपत्ता भएका हुन् । पहिरोमा परेर
एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रवार पहिरोमा परेर १२ जनाको मृत्यु भएको उद्धार टोलीले जनाएको छ । दुर्घटना माथिल्लो दिर जिल्लामा भएको हो । जहाँ पछिल्ला केही दिनदेखि
काठमाडौं । रामेछापमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । पहिरोमा आठ जना बेपत्ता भएका छन् । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेकखर्कमा पहिरोले बस्ती बगाउँदा दुई जनाको मृत्यु
काठमाडौं । पृथ्वी राजमार्ग नेपालको राजधानी काठमाडौंको लाइफलाइन हो । दैनिक २० हजार बढी सवारी साधनबाट हज्जारौं यात्रुहरु यो सडक भएर यात्रा गर्ने गर्दछन् । यसै पनि सडकले सवारी साधनको
काठमाडौं । बुधबार तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवामा खसेको पहिरो पन्छाउन शुरु गरिएको छ । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत घाँसीकुवाको पहिरो पन्छाउन आज बिहानबाट शुरु गरिएको हो । ठूलो पहिरो खसेकाले
काठमाडौं । आज बिहान जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा गएको पहिरोमा पुरिएर एकैघरका तीनजनाको मृत्यु भएको छ । नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय
काठमाडौँ । पहिरोमा पुरिएर बझाङमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । आइतबार राति बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले बीरबहादुर धामीको घर पुरिँदा ४ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश
काठमाडौं । नाग्दीखोलामा पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएकोइलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुई
काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका– १ स्थित बिसौनामा पहिरोले चार जनाको मृत्यु भएको छ । पहिरोले दुई वटा घर पुर्दा चार जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त घटनामा