Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरी जवानको मृत्यु

काठमाडौं । मकवानपुरमा सुक्खा पहिरो खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत

मकवानपुरमा पहिरोमा बेपत्ता दुई जनाको शव भेटियो, तीनको खोजी जारी

मकवानपुर । मकवानपुरमा पहिरोमा बेपत्ता भएका दुई जनाको शव भेटिएको छ । मकवानपुरको बागमती गाउँपालिका– ५ सिक्रे दमारमा सोमवार राती परेको अविरल वर्षाले आएको पहिरोले अक्कल बहादुर स्याङ्तानको घर बगाउँदा

मकवानपुरमा पहिरोले पुरिएका ७ जनामध्ये १ जनाको मृत्यु

काठमाडौं मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५ को सिक्रेमा पहिरोले पुरिएका ६ जनामध्ये १ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य ६ जना वेपत्ता छन् । काभ्रेको खानीखोला गाउँपालका

काभ्रेको खानीखोलामा एकै परिवारका ६ जना पहिरोमा पुरिए

काठमाडौं । काभ्रेको खानीखोलमा पहिरोमा परी एकै परिवारका ६ जना पुरिएका छन् । खानिखोला गाउँपालिकाको वडा नम्बर ५ बाट मकवानपुरको बागमती गाउँपालिकाको सिक्रे जाँदै गरेका ६ जना दोभान भन्ने स्थानमा

सभामुख घिमिरेद्वारा पहिरोमा बेपत्ता नेपालीको खोजीका लागि भारतीय प्रशासनलाई आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आइतबार विज्ञप्ति जारी गर्दै

पहिरोले त्रिभुवन राजपथ अवरुद्ध

काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौंमा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु भएको छ। शनिबार राति करिब ८ बजेतिर पहिरोले घर पुर्दा ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरीको मृत्यु

जर्जियामा पहिरोमा परी १७ जनाको मृत्यु

एजेन्सी । जर्जियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । जर्जियाको राजधानी टिबिलिसीबाट १ सय ४० किलोमिटर टाढा रहेको रिसोर्ट क्षेत्रमा पहिरो जाँदा १७ मृत्यु भएको हो भने

भारतको गौरीकुण्ड पहिरोमा बेपत्ता नेपालीको खोजीमा समन्वय गर्न परराष्ट्रलाई गृहको पत्र

काठमाडौं । गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । गृहले केदारनाथ यात्रा मार्गको

रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो । पहिरोमा