Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


पहिरो अवरुद्ध जयपृथ्वी राजमार्ग दुई दिनपछि सञ्चालनमा आयो

बैतडी, असार २ । सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका ६ स्थित ढोल्यामोडमा

पहिरोले पाल्पाका अधिकांश सडक अवरुद्ध, एकको ज्यान गयो

भरत शर्मापाल्पा । अविरल वर्षासँगै खसेको पहिरोले पाल्पाका अधिकांश सडकहरु अवरुद्ध बनेका छन् । शनिबारदेखि निरन्तर परेको वर्षाका कारण पहिरो खस्न पुग्दा सिद्धार्थ राजमार्गसहित जिल्लाका भित्री सडकहरु अवरुद्ध बनेका हुन्

२ दिनदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन

पर्वत । पहिरोले अबरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनी–मालढुंगा सडक दुई दिन वितिसक्दा पनि खुल्न सकेको छैन । सोमवार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मंगलवार दिनभर पहिरो

कास्कीमा पहिरोमा परेर एकको मृत्यु

पोखरा । अविरल वर्षासंगै आएको पहिरोमा परी कास्कीमा एक जनाको मृत्युु भएको छ । वर्षासंगै आएको पहिरोमा परी कास्की माछापुच्छ्रे-१ बस्ने एक जनाको मृत्यु भएको छ । पहिरोमा परी ४८

मनसुन सुरू भएकाे एक हप्तामै देशका विभिन्न १५ ठाउँमा पहिरो, आधा दर्जन बढी जिल्लामा बाढी

काठमाडौं । लगातारको वर्षा र बाढीले देशका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ । मनसुन प्रवेश भएको १ हप्ताको अवधिमै देशका विभिन्न १५ ठाउँमा पहिरो गएको छ भने आधा दर्जन बढी

१८ घण्टादेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध, वर्षा रोकिएपछि खुल्ने प्रशासनको भनाइ

जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वराज अधिकारीका अनुसार कालीगण्डकी करिडोरमा पर्ने केराबारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध छ । प्रहरीले दिउँसो खुलाएको सडक दिउँसो फेरि पहिरो झरेर अवरुद्ध

भीमदत्त राजमार्ग अवरुद्ध, पानी परिरहेकाले खुल्न समय लाग्ने

आलिताल गाउँपालिका–१ गैराबाट डडेल्धुरा तर्फ सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गाङखेतका ईन्चार्ज खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

पहिरो खस्दा जयपृथ्वी राजमार्ग गएरातिदेखि अवरुद्ध

बैतडी । पहिरो खस्दा जयपृथ्वी राजमार्ग गएरातीदेखि अवरुद्ध भएको छ । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका ६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको हो

सिद्धार्थ राजमार्गको भालुपहाडमा पहिरो खस्यो, सवारी साधन बाटोमै अलपत्र

स्याङजा । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा पोखरा सडकखण्डस्थित भालुपहाडमा पहिरो खस्ने क्रम जारी रहेको छ । गए रातिदेखि परेको अविरल वर्षको कारण माथिबाट खसेको पहिरोले गर्दा राति २ बजेदेखि याातायात

तनहुँमा पहिरोले घर भत्कायो, च्यापिएर वृद्धाको मृत्यु

गएराति ढुंगा खसेर घर भत्किँदा च्यापिएर गम्भीर घाइते भएकी घर्तीको उपचारका लागि दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।