Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


पहिरोमा पुरिएर धादिङमा दुई जनाको मृत्यु, पाँच वटा सवारीसाधन पुरिँदा ६ जना घाइते

काठमाडौ‌ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन् ।

बाढी र पहिरोबाट घर क्षति भएकालाई अस्थायी आवास बनाउन तत्काल रकम पठाउँदै प्राधिकरण

प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्ष मनसुनबाट प्रभावित भएकाहरूका लागि अस्थायी आवास बनाउनको लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको बताउनुभयो ।

सिन्धुपाल्चोकका बाढी पहिरो पीडितका लागि राहत कार्य तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा भएकोे प्राकृतिक विपतको व्यवस्थापन तथा राहत कार्यलाई तत्काल प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको छ । बाढी पहिरोेले पुर्याएको

धुन्चेदेखि रसुवागढीसम्मको सडकखण्ड अवरुद्ध

रसुवा, असार ४ । धुन्चेदेखि रसुवागढी खडकखण्डकाे आधा दर्जन स्थानमा पहिरो गएपछि पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ । त्रिशूली नदी, लिङलिङ ठुलोभार्खु र चिलिमे जलविद्युत् आयोजना नजिकै पहिरो खसेको

तीन दिनपछि पाल्पा-बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा

पाल्पा, असार ३ । अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको पाल्पा–बुटवल सडकखण्ड तीन दिनपछि खुलेको छ । गएको मंगलबारदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुलनजिकै सडकमा पहिरो

डडेल्धुरामा भारी वर्षा, सजग रहन विभागकाे आग्रह

जिल्लाको आधा जनसंख्या रहेको भित्रीमधेश क्षेत्रको रंगुनखोलालगायत आसपासका साना खोलाहरूमा पनि बाढी आउन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

बागलुङमा ४९ घर पहिरोको उच्च जोखिममा

बागलुङ, असार २ । तीनदिनदेखि निरन्नतर परेको अविरल वर्षाका कारण बागलुङको विभिन्न स्थानमा ४९ घर पहिरोको जोखिममा परेका छन् भने दर्जन बढी परिवार विस्थापित भएका छन् । पहिरोका कारण बस्ती

पहिरो अवरुद्ध जयपृथ्वी राजमार्ग दुई दिनपछि सञ्चालनमा आयो

बैतडी, असार २ । सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका ६ स्थित ढोल्यामोडमा

पहिरोले पाल्पाका अधिकांश सडक अवरुद्ध, एकको ज्यान गयो

भरत शर्मापाल्पा । अविरल वर्षासँगै खसेको पहिरोले पाल्पाका अधिकांश सडकहरु अवरुद्ध बनेका छन् । शनिबारदेखि निरन्तर परेको वर्षाका कारण पहिरो खस्न पुग्दा सिद्धार्थ राजमार्गसहित जिल्लाका भित्री सडकहरु अवरुद्ध बनेका हुन्

२ दिनदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन

पर्वत । पहिरोले अबरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनी–मालढुंगा सडक दुई दिन वितिसक्दा पनि खुल्न सकेको छैन । सोमवार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मंगलवार दिनभर पहिरो