Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सहकारीको पाँच करोड ६७ लाख ठगी गर्ने समातिए

काठमाडौं, भदौ २४ । प्रहरीले सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–२१, न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण

पैसा सापटी माग्दा नदिएपछि दाजु-बहिनीको हत्या गरेको खुलासा

खोटाङ, भदौ २३ । जिल्ला प्रहरी कार्यालय खोटाङले जन्तेढुंगा गाउँपालिका–४, डम्बर्खुशिवालयका दुई वृद्ध-वृद्धाको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरेको छ । जंगलनजिकै एकान्तमा घर भएका ७७

सल्लाघारीबाट लागूऔषध कारोबारमा संलग्न तीनजना पक्राउ

काठमाडौं, भदौ २३ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा तीनजनालाई भक्तपुरको सल्लाघारीबाट पक्राउ गरेको छ । कन्टेनरमा अवैध लागूऔषध ओसारपसार गरी भक्तपुरको सल्लाघारी क्षेत्रमा कारोबार गर्ने गरेको भन्ने सूचनापछि

बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

एजेन्सी, भदौ २३ । भारतीय अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेको छ। मंगलबार बलिउड अभिनेत्री रियालाई एनसिपीको टोलीले पक्राउ गरेको भारतीय समाचार च्यानलहरुले जनाएका छन् । उनलाई

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा एक व्यापारी पक्राउ

हेटौंडा, भदौ २३ । हेटौंडाका एकजना उद्योगी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा ५९ वर्षीय वप्लिपकान्ती बोस पक्राउ परेका हुन्

कोरोनाबाट मृत्यु भएकाको अंग निकालिल्छ भनेर अफवाह फैलाउने पक्राउ

काठमाडौँ । कोरोना भाइरसबाट मृत्यु भएकाको ‘किड्नी, आँखा र लिभर निकाल्ने गरिन्छ’ भन्दै अफवाह फैलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले ललितपुरको ढोलाहिटीबाट अफवाह फैलाउने प्राकृतिक

सुन किन्न बोलाएर १३ लाख लुटपाट गर्ने समूहका पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनमा सुन किन्न बोलाएर लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ सुन किन्न बोलाएर साथमा बोकेको पैसाको झोला खोसेर भाग्ने समूहका योजनाकारसहित

अल्का अस्पतालकी महिला कर्मचारीको हत्या, लेलेको जंगलमा शव भेटियो

काठमाडौं, भदौ २० । ललितपुरस्थित अल्का अस्पतालकी एक महिला कर्मचारीको हत्या भएको छ । ३९ वर्षीया गीता केसीको हत्या भएको हो । उनको शव ललितपुरको गोदावारी नगरपालिका–१०, मूलडोलस्थित लेलेको जंगलमा

दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुजारी पक्राउ

उदयपुर, भदौ १९ । दुईजना बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उदयपुरुमा एक पुजारी पक्राउ परेका छन् । त्रियुगा नगरपालिकाको मोहनपुरस्थित शिव मन्दिरका ६६ बर्षिय पुजारी साधु राम बिलास मण्डललाई प्रहरीले

ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जना पक्राउ

काठमाडौं । बिहीबारको झडपमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जना पक्राउ परेका छन् । महानगरिय प्रहरी परिसर ललितपुर प्रहरीका अनुसार ललितपुरका ४० वर्षीय महेश बज्राचार्य, ३९ वर्षीय पृथबिन्दु महर्जन,