Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


सल्लाघारीबाट लागूऔषध कारोबारमा संलग्न तीनजना पक्राउ

काठमाडौं, भदौ २३ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा तीनजनालाई भक्तपुरको सल्लाघारीबाट पक्राउ गरेको छ । कन्टेनरमा अवैध लागूऔषध ओसारपसार गरी भक्तपुरको सल्लाघारी क्षेत्रमा कारोबार गर्ने गरेको भन्ने सूचनापछि

बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

एजेन्सी, भदौ २३ । भारतीय अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेको छ। मंगलबार बलिउड अभिनेत्री रियालाई एनसिपीको टोलीले पक्राउ गरेको भारतीय समाचार च्यानलहरुले जनाएका छन् । उनलाई

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा एक व्यापारी पक्राउ

हेटौंडा, भदौ २३ । हेटौंडाका एकजना उद्योगी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा ५९ वर्षीय वप्लिपकान्ती बोस पक्राउ परेका हुन्

कोरोनाबाट मृत्यु भएकाको अंग निकालिल्छ भनेर अफवाह फैलाउने पक्राउ

काठमाडौँ । कोरोना भाइरसबाट मृत्यु भएकाको ‘किड्नी, आँखा र लिभर निकाल्ने गरिन्छ’ भन्दै अफवाह फैलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले ललितपुरको ढोलाहिटीबाट अफवाह फैलाउने प्राकृतिक

सुन किन्न बोलाएर १३ लाख लुटपाट गर्ने समूहका पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनमा सुन किन्न बोलाएर लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ सुन किन्न बोलाएर साथमा बोकेको पैसाको झोला खोसेर भाग्ने समूहका योजनाकारसहित

अल्का अस्पतालकी महिला कर्मचारीको हत्या, लेलेको जंगलमा शव भेटियो

काठमाडौं, भदौ २० । ललितपुरस्थित अल्का अस्पतालकी एक महिला कर्मचारीको हत्या भएको छ । ३९ वर्षीया गीता केसीको हत्या भएको हो । उनको शव ललितपुरको गोदावारी नगरपालिका–१०, मूलडोलस्थित लेलेको जंगलमा

दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुजारी पक्राउ

उदयपुर, भदौ १९ । दुईजना बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उदयपुरुमा एक पुजारी पक्राउ परेका छन् । त्रियुगा नगरपालिकाको मोहनपुरस्थित शिव मन्दिरका ६६ बर्षिय पुजारी साधु राम बिलास मण्डललाई प्रहरीले

ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जना पक्राउ

काठमाडौं । बिहीबारको झडपमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जना पक्राउ परेका छन् । महानगरिय प्रहरी परिसर ललितपुर प्रहरीका अनुसार ललितपुरका ४० वर्षीय महेश बज्राचार्य, ३९ वर्षीय पृथबिन्दु महर्जन,

व्यवसायीलाई ज्यान मार्ने धम्की दिने पाँचजनाको समूह पक्राउ

विराटनगर, भदौ १७ । व्यापारीका रुपमा कार्य गरी अन्य व्यापारी एवं व्यवसायीलाई ज्यान मार्ने धम्की तथा डर, त्रास देखाइ रकम असुल गर्ने पाँचजनाको समूहलाई प्रहरीले पक्राउ गरी बुधबार विराटनगरमा सार्वजनिक

जनप्रतिनिधिसहित सात जुवाडे समातिए

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, भदौ १७ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर-७, आचार्यचोकस्थित एक खाजाघरबाट जनप्रतिनिधिसहित सातजना जुवाडे पक्राउ परेका छन् । स्थानीय एक खाजाघरमा जुवा खेलाएको भन्ने सूचनाको आधारमा