काठमाडौं, साउन २५ । प्रधान सेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गर्दै बरबुझारथ गर्नुभएको छ । प्रधान सेनापति थापाले बलाधिकृत रथी शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गर्नुभएको हो
गुरुङको शव बिहीबार बिहान महानगरपालिका–१७ शारदानगरको सिमलडाँडा नजिकैको नहरमा भेटिएको थियो । हत्या गरेर नहरमा शव फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
काठमाडौं, साउन १ । साउन १ गतेदेखि नेपाली सेनाको सांगठनिक स्वरुप परिवर्तन भएको छ । परिवर्तन गरिएको सांगठनिक स्वरुप अनुसार अब नेपाली सेना ३ प्लस १ को कमाण्ड संरचनामा गएको
काठमाडौं, असार २७ । नेपाली सेनाले सञ्चालन गरेको काठमाडौं छाउनीस्थित वीरेन्द्र अस्पतालले काठमाडौं महानगरका मिर्गौला बिरामीलाई निःशुल्क हेमोडाइलाइसिस सेवाको शुरुवात गरेको छ । आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र
काठमाडौं, असार २१ । नेपाली सेनाले नेपाल प्रहरीलाई अत्याधुनिक हातहतियार उपलब्ध गराएको छ । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढी तथा डुबान हुँदा गरिने उद्धारबारे संयुक्त रुपमा अभ्यासमा सहभागी भएका थिए । अभ्यासमा ढुङ्गाबाट गरिने उद्धार र डोरी तानेर गरिने उद्धारको नमुना
नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौड्यालले सेनाले विपद प्रतिकार्य योजना तयार पारेर काम सुरु गरिसकेको बताउनुभयो । विपद्को घटना घट्ने ठाउँको नक्साङ्कन गरी आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो
काठमाडौं, जेठ २८ । कोरोना (कोभिड १९ )महामारीको प्रतिकार्यका लागि नेपाली सेनालाई भारतीय सेनाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । शुक्रबार जङ्गी अड्डा, भद्रकालीमा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधान
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।