Logo २२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025


कांग्रेसको पौडेल समूहले ७७ जिल्लाकै सभापतिलाई काठमाडौं बोलाउने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरुको भेला बोलाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि आगामी कार्यदिशा तय गर्न शनिबार

कांग्रेसले भन्यो, ‘झाँक्रीलाई रिहा गर’

काठमाडौं । नेपाली कांग्रेसले नेकपा (दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीलाई अबिलम्व रिहा गर्न माग गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक

झाँक्रीलाई विना शर्त रिहा गर्न कांग्रेस वरिष्ठ नेता पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी(दाहाल–नेपाल पक्ष)की नेतृ रामकुमारी झाँक्री विना शर्त रिहा गर्न माग गर्नुभएको छ । झाँक्री पक्राउ परेपछि ट्वीट गर्दै वरिष्ठ नेता

प्रदेश सरकार बनाउन पर्ख र हेरको स्थितिमा कांग्रेस, नेकपा नफुट्दा अलमल बढ्याे

रोमन आचार्यकाठमाडौं । प्रदेश १ र बागमती प्रदेशको संसदमा सत्तारुढ नेकपा ओली समूहको अवरोधका कारण गतिरोध उत्पन्न भएको छ । प्रतिनिधिसभा विघटनसँगै विभाजन भएको नेकपाको दाहाल–नेपाल समूहले दुवै प्रदेशमा अविश्वास

संसद विघटनविरुद्धको आन्दोलनमा कांग्रेस कसैसँग मिल्नुहुन्न– महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताउनुभएको छ । सोमबार नेपालका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिष्ट

बुटवलमा कालो मास्कसहित कांग्रेसका १८ शुभेच्छुक संस्थाको विरोध

बुटवल । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका शुभेच्छुक संस्थाहरूले बुटवलमा प्रदर्शन गरेका छन् । पार्टीका १८ शुभेच्छुक संस्थाले बुटवलका विभिन्न चोकबाट ¥याली निकालेर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले कालो माक्स लगाएर

डडल्धुरामा कांग्रेसका ९ संस्थाको विरोध प्रदर्शन,

डडेल्धुरा । नेपाली कांग्रेस निकट संस्था नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा डडेल्धुरामा विरोध प्रदर्शन गरिएको छ । युनियनमा आबद्ध ९ वटा संस्थाका सदस्यहरूले सदरमुकामको बसपार्कदेखि तुफान डाँडासम्म

गृहजिल्लामै प्रधानमन्त्रीको चर्को आलोचना, कांग्रेसकाे शक्ति प्रदर्शन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । सरकारले असंवैधानिक कदम सच्याउनुपर्ने माग गर्दै कांग्रेसले झापामा शक्ति प्रर्दशन गरेको हो

देशलाई अस्थिरतातर्फ लैजान नहुने वरिष्ठ नेता पाैडेलकाे भनाइ, सभापतिबारे साेधिएकाे प्रश्नमा माैन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिनुभएको छ । तनहुँको दमौलीमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक

संसद विघटनको विरोधमा कांग्रेसका १९ शुभेच्छुक संस्थाद्वारा टुँडिखेल घेराउ (तस्वीरहरू)

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसका १९ वटा शुभेच्छुक संस्थाहरूले टुँडिखेल घेराउ गरेका छन् । विभिन्न शुभेच्छुक संगठनका प्रतिनिधिहरूले टुँडिखेलको वरिपरि समूह–समूहमा जम्मा भएर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन्