Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


केन्द्रीय कार्यसमिति बैठकअघि कांग्रेसका नेताबीच दुई विषयमा सहमति

छलफलमा भएका सहमतिलाई केन्द्रीय कार्यसमिति बैठकमा लगिने छ । दिउँसो दुई बजेको लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

अझै सुरु भएन कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक, कार्यतालिका हेरफेर र सत्ता समीकरण मुख्य एजेण्डा

बैठकअघि सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आन्तरिक छलफल भएको थियो । त्यसलगत्तै देउवा र पौडेल छलफलमा जुटेपछि बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिला हुँदा पनि

नयाँ सरकार बनाउन कांग्रेसका दुई शर्त

‘माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता भइसकेपछि प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ । नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै दिनेछैन,’ उहाँले भन्नुभयो,‘संसदमा सरकारलाई दिएको समर्थन उहाँहरूले फिर्ता गरिसकेपछि बैठक

होली खेल्दा झडपमा मृत्यु भएका दुई जनाको चार दिनपछि अन्त्येष्टि

उनीहरूको शव सोमबार बुर्तिबाङ पोष्टर्माटमका लागि लगिए पनि परिवारले घटनामा संलग्न दोषी पक्राउ नगर्दासम्म शव बुझ्न मानेका थिएनन् । बुधबार प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेपछि परिवार

म्यानमारमा नरसंहार मच्चाइँदा नेपाल सरकार किन चूप ? : रामचन्द्र पौडेल

काठमाडौं, १७ चैत्र । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले म्यानमारमा नरसंहार मच्चिँदा पनि नेपाल सरकारले सैन्य क्रूरताविरुद्ध एक शब्द पनि नबोलेकामा आपत्ति जनाउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २३औं

जोशीको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

बैठकले जोशीको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । शुक्रबार राति निधन भएपछि नेता जोशीको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ ।

कांग्रेसको आकस्मिक बैठक, श्रद्धाञ्जलीका लागि जोशीको शरीर १ बजेसम्म पार्टी कार्यालयमा राखिने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक केही बेरमा बस्दै छ । पार्टी केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको हिजो राति निधन भएपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । बैठकले जोशीको

सरेको सर्यै कांग्रेसको महाधिवेशन कार्यतालिका, आफैँले दियो शंका गर्ने ठाउँ

समयमै समायोजन र क्रियाशील सदस्यताले टुङ्गो नपाउँदा असार ५ बाट तल्ला तहदेखि सुरु गरेर साउनम प्रदेशमा र भदौमा केन्द्रीय महाधिवेशन गर्न पक्कै सहज छैन । लफडा बढ्दै गए पार्टीले के

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलायो

पछिल्लो समय नेपाली कांग्रेसमा सरकारमा जानुपर्ने र जान नहुने गरी दुई पक्ष हावी भएको देखिन्छ । सभापति शेरबहादुर देउवाले कांग्रेस विपक्षी भएकाले सरकारमा जान नहुने भन्दै आइरहनुभएको छ ।

प्रजातान्त्रिक आन्दोलनकी योद्धा गिरिराजकुमारी प्रसाईको निधन

झापा । प्रजातान्त्रिक समाजवादका योद्वा तथा नेपाली कांग्रेसकी नेतृ गिरीराजकुमारी प्रसाईंको निधन भएको छ । उहाँको ९० वर्षको उमेरमा गएराति निधन भएको हो । प्रजातान्त्रिक समाजवादका योद्वा लोकतान्त्रिक आन्दोलनका आर्दश