Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


सरकारलाई प्रतिपक्ष दलहरुको दबाब : लिपुलेकसहितको भूमि फिर्ताका लागि पर्याप्त कुटनीतिक पहल गरियोस्

काठमाडाैं । नेपाली काँग्रेससहितका प्रतिपक्ष दलहरुले लिपुलेक लगायतका नेपाली भूमि फिर्ता लिनका लागि सरकारले पर्याप्त कुटनीतिक पहल गर्न सरकारलाई दबाब दिएका छन् । बिहीवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा

प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगनकुमार थापा

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि अनेक जालझेल गरिरहेको आरोप लगाउनुभएको छ । बुधवार पार्टी संसदीय दलको बैठकपछि

अध्यादेश पास भइसकेपछि संसद बोलाउनु सरकारको बदनियतः आङ्देम्बे

काठमाडाैं । नेपाली काँग्रेसले सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकोप्रति आपत्ति जनाएको छ । मंगलवार संसद समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका संसदीय दलका नेता भीष्मराज आङदाम्बेले आपत्ति जनाउनुभएको हो

कांग्रेस पार्टीलाई गाउँको जरादेखि डिजिटल स्क्रिनसम्म पुर्‍याउँछाैँ : प्रदीप पौडेल

काठमाडाैं । नेपाली कांग्रेसभित्र यतिबेला एउटा नयाँ तरङ्ग पैदा भएको छ ‘जरा अभियान’ । निर्वाचनमा व्यहोर्नुपरेको पराजय र जनतासँग टाढिँदै गएको संगठनलाई फेरि जीवन्त बनाउन काँग्रेसले नयाँ तरिकाले अघि बढिरहेको

देउवा–खड्का समूहको छलफल, सर्वोच्चको फैसलापछि रणनीति बनाउँदै

काठमाडाैं । नेपाली काँग्रेसका निःवर्तमान सभापति शेरबहादुर देउवा र निःवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्ष काठमाडौंमा छलफलमा जुटेका छन् । सर्वोच्च अदालतले विशेष महाधिवेशनविरूद्ध देउवा–खड्काले दिएको रिट खारेज गरिदिएको थियो ।

हतार र हतास मनिस्थितिमा आएर राजीनामा दिएको थिइनँ : सभापति थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफूले हतारमा र हतास मनस्थितिमा आएर राजीनामा नदिएको बताउनुभएको छ ।  पार्टी केन्द्रिय कार्यालयमा जारी कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो

नेपाली काँग्रेसमा समानान्तर गतिविधिका कारण विभाजनको खतरा

काठमाडाैं । नेपाली काँग्रेसभित्रको शक्ति संघर्षले पार्टीलाई विभाजनको संघारमा पुर्‍यएको छ । एकातिर गगन थापा नेतृत्वको वर्तमान कार्यसमिति निर्वाचन समीक्षाका लागि बैठकहरू गरिरहेको छ भने अर्कोतिर देउवा र कोईराला समूहले

काँग्रेसको पक्षमा देशव्यापी जनलहर : देवराज चालिसे

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले आगामी निर्वाचनमा काँग्रेसको पक्षमा देशव्यापी जनलहर सिर्जना भएको दाबी गर्नुभएको छ । पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले १६५ वटै निर्वाचन

सरकारले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्नुपर्छ : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । आईतवार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका प्रवक्ता

भदौ २३ मा सरकारको तर्फबाट गल्ति भएकै हो : सभापति थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले गत भदौमा भएको जेन–जी विद्रोहको क्रममा सरकारको तर्फबाट गल्ती भएको स्वीकार गर्दै त्यसप्रति आफ्नो भाग जिम्मेवारी पार्टीले लिने बताउनुभएको छ ।  बिहीवार काठमाडौंमा