सभामुख सापकोटाविरुद्धको रिटमा तत्कालीन एमालेका १४ सांसदलाई पनि विपक्षी बनाइएको छ । निर्वाचन आयोगले कारबाहीमा परेका एमालेका १४ सांसदसहितका आधारमा नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको थियो ।
निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध मुद्दा हालिएको हो ।
लामो समयदेखि माधवकुमार नेपाल निकट रहेका सो प्रदेशका एक मात्रै सांसद इन्द्रलाल सापकोटाले एमालेमा रहने भएपछि नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेशमा खाता खोल्न नसक्ने भएको हो ।
उहाँले भन्नुभयो, ‘राजनीतिलाई कुबाटोबाट हिडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिड्न मान्दैनन् । बाटाबाट हिड्न मान्दैनन् । कान्ला-कान्ला, भीर–भीर कुद्छन् ।’
नेपाली कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतक चिनकाजी श्रेष्ठ, सभामुखले कानुनसम्मत निर्णय गरेकाले आक्रोशित हुनुको अर्थ नभएको जिकिर गर्नुहुन्छ ।
काठमाडौं, भदौं १३ । केही दिनअघिसम्म माधव नेपालका विश्वसनीय मानिने नेता भीम रावल र नेपालबीच पछिल्ला दिनमा जुहराी चल्न थालेको छ । खासगरी नेकपा एमाले विभाजनका विषयमा दुई नेताबीच मत
बिहीबार मात्र शेरधन राईले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि भीम आचार्य मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सरकार जोगाउन प्रदेश १ मा एमालेका सांसदहरूको तानातान पनि सुरु भएको छ ।
प्रदेशसभाको एमाले संसदीय दलमा ५१ सदस्य रहेकामा दलको नेता परिवर्तन गर्ने माइन्यूटमा केहि सदस्यले भने प्रदेश प्रमुखको कार्यालयमै पुगेर हस्ताक्षर गरी बहुमत जुटाएका थिए ।
काठमाडौं, भदौं १० । नेकपा एमालेले पार्टी त्यागेर नयाँ दल खोल्न पुगेका माधव नेपाललगायतका नेताहरूको अभिलेख पार्टीबाट हटाउने निर्णय गरेको छ । ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गर्नेहरूको
बुधबारमात्र एमालेबाट छुट्टिएर गएका माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको छ । जसमा एमालेबाट ५५ जना केन्द्रीय कमिटी सदस्य र ३१ जना संघीय सांसदले सनाखत