Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


ओलीको संकेत : शंकर पोखरेल उत्तराधिकारी ?

‘कमरेडहरु मलाई अलिकति रुघाखोकीको कारणले प्रस्तुत गर्न समस्या भयो,’ पोखरेललाई जिम्मेवारी दिनुअघि ओलीले भन्नुभयो, ‘लामो भएको कारणले म कमरेड शंकर पोखरेललाई मेरोतर्फबाट प्रस्ताव प्रस्तुत गर्नुहुन अनुरोध गर्दछु, मेरो तर्फबाट उहाँले

एमाले विभाजनको मुख्य योजनाकार माधवकुमार नेपाल हुन्– अध्यक्ष ओली

अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरूले स्वागतयोग्य काम गरेको टिप्पणीसमेत गर्नुभयो ।

पार्टी कब्जा गर्न नसकेपछि प्रचण्ड विभाजन गरे– केपी ओली

पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवदन पेश गर्दै अध्यक्ष ओलीले ‘सके पार्टी कब्जा गर्ने, नसके विभाजन गर्ने’ प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको बताउनुभयो ।

एमाले विधान अधिवेशनको तयारी पूरा : ६ हजार बढी सहभागी हुने, स्वास्थ्य मापदण्ड भरपर्दो रहेको दाबी

शनिबार समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिने र आइतबार दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सूझाव एवं उठेका विषय स्पष्ट पार्दै निष्कर्ष निकालिने छ ।

जबज अहिले पनि सान्दर्भिक छ, यसलाई आत्मसाथ गर्दै अघि बढ्छौं– रामबहादुर थापा

यी कमिटी सदस्य थापाले प्रतिवेदनमा अबको समाजवादको निर्माण कुन विचारधारा, सिद्धान्तले गर्न सक्छ र सही सिद्धान्त, सही विचार, के हो भन्ने कुराको संश्लेषण गरिएको बताउनुभयो ।

प्रधानमन्त्री र सभामुखले सिधै संसदीय दलका नेतासँग छलफल गर्नुपर्छ– विशाल भट्टराई

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा भट्टराईले नेकपा एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरूका कारण भएको बताउनुभयो

नेकपा एस कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चाजस्तो हो, पार्टी नै होइन– एमाले सांसद अधिकारी

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा सांसद अधिकारीले नेकपा (एकीकृत समाजवादी) अवैधानिक पार्टी भएको बताउँदै कृत्रिम गर्भधानबाट जन्मिएको बच्चा जस्तो भएको टिप्पणी गर्नुभयो ।

सर्वदलीय बैठक : सदनलाई निर्वाध र मर्यादित रूपमा अघि बढाउन दिन एमालेलाई आग्रह

बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित रूपमा सञ्चालन गर्न एमालेले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने निचोड निकालेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

रावलसामु अवसर र चुनौति : पद राेज्लान् कि प्रतिष्ठा ?

अब, नेता रावलका लागि कार्यदलमार्फत् आफूलाई पद या प्रतिष्ठा के मा स्थापित गराउने हो, दुईवटा विकल्प मात्र बाँकी छ ।

आन्तरिक एकतालाई सुदृढ बनाउने एमालेको निष्कर्ष

संयोजक रावलले सो विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गर्नुभयो ।