शाखा कार्यालयको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले उद्घाटन गर्नुभएको हो । उहाँले दलाल व्यवसायीको सेवा विस्तारले देशका कुनाकाप्चाबाट शेयर खरिद गर्ने सर्वसाधारणलाई सुविधा पुग्ने उल्लेख गर्नुभयो ।
विवेक भण्डारी नवलपुर । कोरोना भाइरसको असरले थलिएको नवलपुरको पर्यटन क्षेत्रमा चहलपहल बढेको छ । बाह्य पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटकका कारण यहाँका पर्यटन क्षेत्र पहिलेकै अवस्थामा पुगेका छन्
नवलपुर, चैत ११ । नवलपुरको हुप्सेकोट गाउँपालिका– २ मा स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । लोकसेवा माध्यमिक विद्यालयको स्कुल बसको ठक्करबाट हुप्सेकोट– २ बस्ने सुकमाया परियारको
नवलपुर । नवलपुरमा क्षयरोगका विरामी बढेका छन । चालू आर्थिक वर्षको सात महिनामा नवलपुरमा १९ जना नयाँ क्षयरोगका विरामी थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यलय र दामिन फाउण्डेसनले देवचुलिमा आयोजना
काठमाडौं । लागू पदार्थको कारोबारमा बृद्धि हुन थालेपछि नवलपुरका मुख्य नाकामा सुरक्षा कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार लागू पदार्थको ओसारपोसारका घटनामा बृद्धि भएपछि जिल्लाका प्रमुख नाकाहरुमा
नवलपुर । पूर्व पश्चीम राजमार्ग अन्तरगत नवलपुरको देवचुली २ दुम्कौलीमा गए राति सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ७ ख ७०२३
बिवेक भण्डारीनवलपुर । पहाडमा मात्र प्याराग्लाइडिङ्ग सम्भव छ भन्ने कुरालाई तोड्दै नवलपुरका युवाहरूले पहिलो पटक तराईमा प्याराग्लाइडिङ्गको सफल परीक्षण गरेका छन् । समुन्द्र सतहदेखि ९ सय मिटर उचाइमा रहेको बालुवाडाँडाबाट
नवलपुर । कावासोतिस्थित कालिका माध्यमिक विद्यालयको मुल गेट भत्किँदा एक बालिकाको मृत्यु भएको छ । विद्यालयको फलामको मुल गेट भत्किएर च्यापिँदा कक्षा ३ मा अध्ययनरत बालिका ८ वर्षकी गमित्रा सिंजाली
नवलपुर । मागअनुसार विद्युत नपाउँदा उत्पादनको लागत बढेको भन्दै नवलपुरको होङ्सी सिमेन्ट कारखानाले गुनासो गरेको छ । दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन गर्दै आएको होङ्सी सिमेन्टले आवश्यक विद्युत
नवलपुर, माघ १६ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सरकारले अब स्वास्थ्य सामाग्री पारदर्शी रुपमा खरिद गर्ने बताउनु भएको छ । शुक्रबार मध्यविन्दू जिल्ला अस्पताल अवलोकन गर्न नवलपुर पुग्नु भएका मन्त्री त्रिपाठीले