काठमाडौं । धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस नवलपुरको दुम्कीवासमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएर
नवलपुर । बुटवल–नारायणगढ सडक बिस्तारको गति निराशाजनक छ । सडक निर्माण गर्न सुरु गरेको चार वर्ष बितिसक्दा समेत आधा काम पनि नगरेको ठेकेदारले फेरि दुई वर्ष म्याद थप गर्न प्रस्ताव
नवलपुर । नवलपुरमा बालबालिका र किशोरीसँग सम्बन्धित किशोरीमैत्री अध्ययन केन्द्र निर्माण भइरहेको छ । किशोरीहरूका लागि खुला विश्वविद्यालयका रुपमा विकास गर्ने उद्देश्यले करिब पाँच करोड रुपैयाँको लागतमा अध्ययन केन्द्र निर्माण
नवलपुर । नवलपुरको देवचुली नगरपालिका–२ को विपन्न बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीय दूषित खानेपानी पिउन बाध्य भएका छन् । स्थानीय तहकाे चुनावमा खानेपानीको समस्या समाधान गर्ने भनेर भोट मागेका जनप्रतिनिधिहरुले
नवलपुर । नवलपुरमा नदीमा अवैध रुपमा ढुंगा बालुवा निकाल्ने १३ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्यविन्दु नगरपालिका– १५ मा १२ वटा ट्याक्टर र वडा नम्बर एक गरी १३
नवलपुर । नवलपुरको मौलाकालिका मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको भीड लागेकाे छ। चैते दशैंकाे अवसरमा नवलपुरको प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको मन्दिरमा दैनिक १ हजार भन्दा बढी भक्तजनहरु आउने
काठमाडाैं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा ९ वटा बेवारिसे बम भेटिएकाे छ । स्थानीय बालबालिकाले खेल्ने क्रममा बारीमा बम भेटेका हुन् । बारीमा बम देखिएपछि त्रसित बनेका
नवलपुर । नवलपुरमा क्षय रोगका बिरामीको संख्यामा वृद्धि नभएकाे भए पनि उपचारमा भने चुनौती रहेको चिकित्सकहरुले बताएका छन्। विश्व क्षय रोगको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले गरेको अन्तरक्रिया कार्यक्रममा बाेल्दै
काठमाडौं । नवलपुरको देवचुलीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । देवचुलीस्थित महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी देवचुली–१० पृथ्वीनगरकी ६१ वर्षीया दरिमाया थापाको गैंडाको आक्रमणबाट मृत्यु भएको हो
नवलपुर । नवलपुरका किसानहरुलाई अहिले चैते धान रोप्न भ्याई-नभ्याई भएकाे छ । सिंचाइकाे सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसानलाई अहिले हिउँदे (चैते) धान लगाउन चटारो रहेको हाे । जिल्लाको