Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


बाढीले नवलपुरका १ सय २७ जना विस्थापित, २८ घर उच्च जोखिममा

हुप्सेकोट गाउँपालिका–५ बाकखोरका १८ घरका १ सय जना २७ स्थानीय विस्थापित हुँदा २८ घर उच्च जोखिममा परेको प्रहरीले जनाएको छ ।

नवलपुरका एक सय बढी घर डुबानमा

नवलपुर । हिजो रातिबाट आएको अविरल वर्षाका कारण नवलपुरका विभिन्न स्थान डुबानमा परेका छन् । नवलपुरको देवचुलि नगरपालिका वडा नम्बर २ र ४ का एक सय बढी घर डुबानमा परेका

कालिगण्डकी करिडोरको सडक गुणस्तरहीन बनाएको भन्दै स्थानीयको विरोध

बिबेक भण्डारीनवलपुर । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्र्तगतको सडक गुणस्तरीय बनाउन स्थानीयले माग गरेका छन् । राष्ट्रिय गौरवको अयोजनानै गुणस्तरहीन भएको भन्दै स्थानीयले गुणस्तरीय सडकको माग गरेका हुन् ।

नवलपुरमा एक सय पचास बिघामा पाकेको धान बाढीले बगायो

बिबेक भण्डारी नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ वगुवनमा बाढीका कारण एक सय पचास बिघाको धान नष्ट भएको छ । वगुवनमा लगाइएको एक सय ५० बिघाको चैतेधान नष्ट गरेको

लगातारको वर्षाले गैडाकोट डुबानमा

बिबेक भण्डारी, नवलपुर । लगातारको वर्षाले नवलपुरका केहि स्थान डुबानमा परेका छन । लगातार बर्षा भइरहेको र नारायणी नदीमा बाढि आएपछि गैँडाकोट २ को बोटे टोल डुवान, कावासोती १५ अमलटारी

नवलपुरकाे मौलाकालिका मन्दिरमा केवलकार निर्माण हुने (भिडियाेसहित)

विवेक भण्डारी नवलपुर । चन्द्रागिरी हिल्स र मनकामना केवलकार निर्माण गरेकै अष्ट्रेलियन कम्पनीले केवलकार निर्माण गर्ने भएको छ । निर्माण कम्पनीसँग चाँडै डिजाइन फाइनल गरी काम सुरु गर्ने मौलाकाली केवलकार

कीर्तिपुरका बालबालिकालाई आधारभूत शिक्षा पछि पढ्न धौधौ

विवेक भण्डारीनवलपुर । नवलपुरको देवचुली नगरपालिका कीर्तिपुरका बालबालिकालाई आधारभूत शिक्षा पछिको अध्ययन गर्न धौधौ छ । दुर्गम ठाउँमा रहेको देवचुलीमा मध्यमिक तहको विद्यालय नहुँदा बालबालिकाहरुले आधारभूत शिक्षा पछिनै अधिकाशंले पढाई

नवलपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीनको अवस्था गम्भीर

दलदलेबाट डेढगाउँको लागि छुटेको लु १ ज ३७१० नम्बरको जिप दुर्घटना पाल्पा रामपुर बस्ने अजय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो

प्राकृतिक उपचारमा आकर्षित

विवेक भण्डारी नवलपुर । नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा कोभिड पछि उपचार गर्न आउनेको संख्या थेगिनसक्नु छ । प्राकृतिक पद्धतिद्वारा उपचार गराउँदै आएको सामुदायिक चिकित्सालयमा कोरोना पछि अस्पताल सञ्चालनमा

चैते दशैंमा नवलपुरका धार्मिक क्षेत्रमा दशनार्थीहरुको भीड

नवलपुर । चैते दशैंको अवसरमा नवलपुरका धार्मिक क्षेत्रमा बिहानै देखि दशनार्थीहरुको भीड लागेको छ । जिल्लामा रहेका देवीहरुको मन्दिरमा बिहानैदेखि भिड लागेको हो । जिल्लाको गैडाकोटमा रहेको मौलाकालिका मन्दिर र