‘हामीले संकल्प गरेका छौं,’ उहाँले भन्नुभयो, ‘अबको एकवर्षभित्र २०६४ सालको जस्तो माओवादी बनाउँछौं ।’
उहाँले मधेशमा माओवादीको जनलहर बढ्दै गएको बताउँदै माओवादी पहिलो पार्टी बन्ने दाबी गनुभयो ।
विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी संघीय मन्त्रालयका प्राथमिकताहरू सार्वजनिक गर्दै मन्त्री पौडेलले सबै विद्यार्थीहरूलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्ने बताउनुभयो ।
बालबालिकालाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि समन्वय गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।
काठमाडौं, मंसिर ५ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पिसिएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिनुभएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, सिटीइभीटीका
बालबालिकालाई शिक्षण संस्थाले प्रविधिसँग जोड्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले प्रविधिको क्षेत्रमा मन्त्रालय लगानी गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।
शुक्रबार अनुगमनका लागि सानोठिमी पुग्नुभएका मन्त्री पौडेलले राष्ट्रिय परीक्षा बोर्डलाई कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको स्मरण गराउँदै गम्भीर बन्न निर्देशन दिनुभयो ।
‘सिकाइ कहिल्यै रोकिँदैन’ भन्ने दृढ प्रतिबद्धताका साथ सरकारले स्थानीय निकायहरूलाई उपयुक्त निर्णय लिन अनुमति दिने आवश्यक कानुनी प्रक्रियाहरू तयार गरिसकेको उहाँले बताउनुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा तयार गरिएको सिकाइ चौतारी पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्य पुस्तक पढ्न र हेर्न सकिने बनाइएको छ ।
‘माओवादीले अब चुनाव जित्दैन भन्नेहरू छन्, हामी संगठन निर्माणमा संकल्पमा छौं,’ उहाँले भन्नुभयो, ‘फेरि ०६४ साल जस्तै पहिलो पार्टी बन्छौं ।’